Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

जोगवनी नाका पनि खुल्यो

\"Raniमोरङ । आन्दोलनरत मधेशी मोर्चाका कार्यकर्ताको अवरोधका कारण शनिवार मध्यान्ह देखि अवरुद्ध जोगबनी नाकामा हुने पैठारी सोमवार साँझवाट सुरु भएको छ ।

विराटनगर भन्सार कार्यालयका अनुसार सोमवार साँझदेखि औधोगिक कच्चा पदार्थ र व्यपारीक सामान बोकेको ट्रक भित्रिन सुरु भएको छ ।

शनिवार मध्यान्ह भारतीय मार्ग हुँदै रेणु यादवको नेतृत्वमा आएका मोर्चाका कार्यकर्ताले जोगबनीको मूख्य नाका स्थित दशगजामा धर्ना बसेलगत्तै प्रहरीले लखेटने प्रयास गर्दा उनीहरुले भारतीय भूमिवाट प्रहरीलाई ढुङगा वर्षाउन थालेपछि दोहोरो झडप भएपछि भएपछि नाका अबरुद्ध थियो ।

सोमवार मोरङ व्यापार संघका वरिष्ट उपाध्यक्ष राजेन्द्र राउतको नेतृत्वमा गएको उद्योगी व्यवसायीको टोली र जोगवनी भन्सारका अधिकारीवीच सोमवार अपरान्ह भएको वार्तालापपछि अवरुद्ध पैठारी सुरु भएको हो ।

उनका अनुसार जोगबनी भन्सारका अधिकारीले आन्तरिक समस्या र एक रुपता हुन नसक्दा नाकावाट निकासी पैठारी प्रभावित भएको वताएका थिए ।

जोगबनीको मूख्य ढाटको दशगजामा रहेका दुवै तर्फका टहरा सोमवार साँझ सुरक्षा निकायले हटाएपछि आयात निर्यात सुरु भएको हो । भारतीय भूमिमा राकिएका पेट्रोलियम र मालवहाक ट्रक मध्ये इन्धनका ट्यांकरलाई विहानको सिफ्टमा प्राथामिकताका साथ छाडने र साँझको सिफ्टमा औधोगिक कच्चा पदार्थ र व्यापारीक सामान बोकेका ट्रकलाई निर्वाध रुपमा छाडने जोगवनी भन्सारका प्रमुख कृष्णबहादुर बस्नेताले जानकारी दिए ।

शनिवार नै भन्सार जाँचपास भइसकेका दुईदर्जनबढी मालवहाक ट्रकपनि उतै रोकिएका थिए । अघोषित नाकावान्दी पछि जोगबनी नाकावाट पेट्रोलियम पदार्थ भर्न बरौनी डिपो पुगेका खाली ट्यांकरलाई पेट्रोलियम लोड गर्न समस्या नभएको सम्बद्ध ढुवानी व्यवसायीले वताएका छन ।

पछिल्लो एकसाताको अवधीमा विराटनगरवाट वरौनी पुगेका ५४ वटा खाली ट्यांकरमा पेट्रोलियम लोड भएको पूर्वाञ्चल पेट्रोलियम ढुवानी व्यवसायी संघका प्रथम उपाध्यक्ष ध्रुव सिग्देलले जानकारी दिए ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending