Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

बिबि ट्रष्टद्धारा गाेरखाका उत्कृष्ट विद्यार्थीलार्इ छात्रावृत्ति प्रदान

काठमाडाैँ  बिबि ट्रष्टद्धारा गत वर्षको एसएलसी परीक्षामा गोरखा जिल्लाबाट उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ । राजधानीमा आयोजित एक कार्यक्रममा गोरखा जिल्लाबाट २०७१ सालमा एसएलसी परीक्षामा उत्कृष्ट अङ्क ल्याउने छात्राछात्र र सामुदायिक विद्यालयलाई सम्मान गरिएको छ । ेबिबि ट्रष्टद्धारा गोरखा जिल्लाको शैक्षिक विकास तथा प्रर्वद्धनको निम्ती यदु भट्ट विद्या पुरस्कार स्थापना भएको हो । उक्त ट्रस्ट द्वारा यसपाली द वल्र्ड क्यापिटल उच्च माध्यमिक विद्यालयकी छात्रा दीपा घिमिरे र गेहेन्द्रजंग कुवँरलाई सम्मानित भएका छन् । गोरखा जिल्लाबाट छात्रातर्फ घिमिरेले ९१ दशवलव ७३ प्रतिशत छात्रतर्फबाट ९३ दशमलव २५ प्रतिशत जिल्लबाट उत्कृष्ट अङ्क ल्याएका थिए । त्यसैगरी, ट्रष्टले सामुदायिक विद्यालयबाट पनि हरेक वर्ष सम्मान गर्दै आएको छ । गत वर्षको एसएलसी परीक्षामा शतप्रतिशत नतिजा ल्याउन सफल परोपकार आर्दश उच्च माध्यमिक विद्यालयलाई सम्मान गरिएको थियो । उत्कृष्ट विद्यालयसंगै छात्राछात्रलाई जनहि २५ हजार रुपैयाका साथ कदरपत्रद्धारा सम्मान गरिएको हो । ट्रष्टबाट विगत २०६६ साल देखि उत्कृष्ट हुने विद्यार्थी तथा विद्यालयलाई सम्मान गर्दै आएको छ । सुरुमा १५ लाख रुपैया र गत वर्ष २० लाखगरी ३५ लाख रुपैया रहेको अक्षयकोषबाट हरेक वर्ष एसएलसी परीक्षाबाट उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थी तथा विद्यालयलाई सम्मान गर्दै आएको छ । राजा एक ठाउँमा सम्मानित भएपनि विद्धान विश्वभर सम्मान हुने भएकाले शिक्षालाई प्राथमिकता दिई पुरस्कार स्थापना गरेको बिबि ट्रष्टका अध्यक्ष भवन भट्टले बताए । आफुले शिक्षा क्षेत्रमा मात्र नभई भुकम्पको समयमा पनि सहयोग गरेको उनले बताए । भारतले नाका बन्द गर्दा विदेशमा रहेका भारतका दुतावासमा विरोध जनाएको भट्टको भनाई छ । उनले भने, ‘उत्कृष्ट हुने विद्यार्थीले देशको लागी थप काम गर्न पे्ररणा मिल्ने अपेक्षा लिएको छु ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending