Ntc summer Offer
Khabar Dabali ६ आश्विन २०८१ आईतवार | 22nd September, 2024 Sun
NIMB

आयरल्याण्डलाई ३ विकेटले हराउँदै नेपाल विश्वकपमा छनौट

काठमाडौं । नेपाल अर्को वर्ष बंगलादेशमा हुने १९ वर्षमुनिको विश्वकप क्रिकेटका लागि छनोट भएको छ । आज भएको फाईनल खेलमा आयरल्याण्ड्लाई तीन विकेटले हराउँदै नेपालले विश्वकपमा स्थान सुरक्षित गरेको हो । \"lalit-rajbanshi मलेसियाको क्वालालम्पुरमा भएको फाइनल खेलमा पहिले व्याटिङ आयरल्याण्डलाई १ सय ८४ रनमा सीमित गरेको नेपालले ४६ ओभर २ बलमा लक्ष्य पुरा गर्यो । १ सय ८५ रनको लक्ष्य पछ्याउन मैदान प्रवेश गरेको नेपालको शुरुवात खराब रह्यो । ओपनर सन्दीप सुनार पहिलो बलमै पेभेलियन फर्किए । ३५ रनमा नेपालले दोस्रो विकेट गुमायो । तर अर्का सुरुवाती व्याट्स्म्यान सुनिल धमलाले सर्वाधिक ४७ रन बनाएर नेपाललाई सम्हाले । त्यस्तै नेपालका मध्यक्रमका ब्याट्स्म्यान राजु रिजालले ३५ रन जोडे । त्यसैगरी दिपेन्द्रसिंह ऐरीले २६ तथा आरिफ शेखले २१ रनको महत्वपुर्ण योगदान गरे । त्यस्तै आठौ नम्बरमा क्रिजमा आएका सौरभ खनालले १३ बलको सामना गर्दै १६ रनको महत्वपुर्ण पाली खेले । उनले ४७ औं ओभरको दोस्रो बलमा छक्का प्रहार गर्दै नेपालको जित सुनिश्चित गरे । पहिलो ब्याटिङ गरेको आयरल्याण्डले खराब शुरुवात गरेपनि मध्यक्रमले सम्हाल्यो । १३ रनमा पहिलो र ३१ रनमा दोस्रो विकेट गुमाएको आयरल्याण्डले तेस्रो विकेटका लागि ७६ रनको महत्वपुर्ण साझेदारी गर्यो । नेपालका लागि बलिंङ तर्फ आरिफ शेखले ३ विकेट लिए । उनले ८ ओभर बलिङ गर्दै मात्र २१ रन दिएका थिए । अर्का बलर ललितनारायण राजवंशीले ४ विकेट लिए । उनले १० ओभरमा १ मेडन राख्दै ३६ रन दिएका थिए । दिपेन्द्र ऐरीले पनि २ विकेट लिएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy