Ntc summer Offer
Khabar Dabali १७ आश्विन २०८० बुधबार | 4th October, 2023 Wed

सौर्य ऊर्जाले कैलालीका गाउँ झिलीमिली

\"Solar-400\"धनगढी। कैलालीको दक्षिण सीमावर्ती रतनपुर, घुइयाफाट गाउँ अहिले सौर्य ऊर्जा ९सोलार पावर०ले झिलीमिली भएको छ । विद्युतको विकल्पमा घर घरमा सौर्य ऊर्जा जडान गरिएपछि गाउँ झिलीमिली भएको हो । स्थानीय फुलराज चौधरीले भने, ‘सौर्य ऊर्जा जडानपछि अब अँध्यारोमा बस्नुपर्ने बाध्यता हटेको छ भन्ने मोबाइल चार्ज गर्नसमेत भ्याउँदा केही राहत भएको छ ।’ बिजुली बत्ती नहुँदा मट्टीतेलबाट बल्ने टुकीको उज्यालोमा बस्दै आएका स्थानीयवासीले मट्टीतेल पनि महँगो हुन थालेपछि जेनतेन रकमको जोहो गर्दै सौर्य ऊर्जा जडान गरेका हुन् । करिब ३७५ घरपरिवार रहेको घुइयाफाटका सबै घरमा यतिबेला सौर्य ऊर्जा जडान भइसकेको सौर्य ऊर्जाको व्यापार गर्दै आएका स्थानीयवासी चन्द्र चौधरीले बताए । २०/३० वाट क्षमताको सौर्य ऊर्जाले तीन/चारवटा चिमसम्म बल्ने गरेको गाउँलेले बताएका छन् । नजिकैको रामपुर गाउँमा बिजुली बत्ती पुगेको छ तापनि सो गाउँका कतिपयले पनि सौर्य ऊर्जा नै प्रयोग गर्न थालेका छन् । बिजुली भएर के गर्नु, पावर नै पुग्दैन, स्थानीयवासी अविनास चौधरीले भने –‘विद्युत् भोल्टेज नपुग्दा बत्ती मधुरो बल्ने गरेकाले सौर्य ऊर्जातिर आकर्षण बढेको छ ।’ चौधरी समुदायको बसोबास रहेको यो गाउँमा अझै पनि राम्रो बाटो, खानेपानीलगायतका आधारभूत सुविधा पुग्न नसकेको चौधरीले बताए । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Alphabet Education Consultancy Pioneer Software Technologies Salt Trending