Khabar Dabali २१ फाल्गुन २०८२ बिहीबार | 5th March, 2026 Thu
Investment bank

विश्व विद्यालयलार्ई बन्धक नबनाऔँ–उपकुलपति कोइराला

[caption id=\"attachment_44786\" align=\"alignleft\" width=\"200\"]\"Prof Prof Koirala[/caption] दाङ । नेपाल सँस्कृत विश्व विद्यालयका उपकुलपति कुलप्रसाद कोइरालाले असहमतिका कारण विश्व विद्यालयलार्ई बन्धकमा नराख्न आन्दोलनरत पक्षलाई आग्रह गरेका छन् । न्यायोचित माग पुरा गर्न विश्व विद्यालय सधै तयार रहेको भन्दै तालाबन्दी खुलाएपछि सबै पक्षका न्यायोचित मागको संवोधन हुने  उनले बताए । झण्डै सात महिनादेखि निरन्तर तालाबन्दी रहेको विश्वविद्यालयको तालाबन्दी खुलाउने विषयमा भएको कार्यक्रममा उनले उक्त कुरा बताएका हुन । कार्यक्रममा बोल्दै विश्व विद्यालयका कुलसचिव कात्तिकेय झाले विश्व विद्यालयलाई काम बिहीन अवस्थामा राख्न उपयुक्त नभएको भन्दै विभिन्न सङ्घसंगठनका माग न्यायोचितरुपमा संबोधन हुने बताए । सो अवसरमा बेलझुण्डी क्षेत्र विकाश समितिका पदाधिकारीले विश्व विद्यालयलाई आधा वर्षसम्म पनि तालाबन्दीको शिकार बनाइराख्नु आम दङ्गालीको लागि लज्जाजनक भएको भन्दै विश्व विद्यालय खुवाउनु पर्ने धारणा राखेका थिए । त्यसैबीच शुक्रबार बसेको विश्व विद्यालय पदाधिकारी तथा बुद्धिजीवीको भेलाले विश्व विद्यालयको ताला खुलाउने र सहज वातावरण बनाउने सन्दर्भमा सोमबार बृहत भेलाको आह्वान गर्ने निर्णय गरेको छ । नेपाल संस्कृत विश्व विद्यालय केन्द्रीय कार्यालयमा लगाइएको ताला खोल्ने सन्दर्भमा हामी सबै सकारात्मक छौँ, असहमति र असमझ्दारीलाई वार्ता र सम्वादको माध्यमबाट सुल्झाउन बृहत भेला सोमबार हुने निर्णय भएको छ,’ निर्णयमा भनिएको छ ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE