Ntc summer Offer
Khabar Dabali ७ माघ २०८१ सोमबार | 20th January, 2025 Mon
Investment bank

‘निर्दलमा भोट दिने ओली हामीलाई प्रजातन्त्र सिकाउँछन्’

\"hridayeshप्रधानमन्त्री केपी शर्मा ओली हरेक परिवर्तनको विरोधीको रुपमा देखिंदै आउनुभयो । पहाडे राष्ट्रवाद र खस राष्ट्रवादको टोपी लगाएर उहाँ हिडनुभएको छ । हाम्रो आन्दोलनलाई आन्दोलनलाई भन्नुभएन । आन्दोलनलाई सधैं उपहास गर्नुभयो । दुई चार आप झर्दैमा केही हुँदैन भन्दै तल्लो स्तरमा झरेर गिराउने, होच्चाउने काम र व्यवहार देखाउँदै आउनुभयो । प्रधानमन्त्री भएपछि पनि बोली, उपदेश दिने उहाँको शैली फेरिएको छैन । हामीलाई प्रजातन्त्र सिकाउनुहुन्छ । तर, निर्दलमा भोट दिनुभएको उहा“हरुले नै हो । हामीसंगसंगै राजनीति गरेका हौं । निर्वासनमा पनिस“गै गयौं । राम्रसँग परिचित पनि छौं ।   अरु आन्दोलनमा हामी संगै हुन्छौं तर, तराई मधेसले हक र अधिकार माग्दा आफ्नो अधिकारको लागि लड्दा हामी एक्लै हुन्छौं । अब आन्दोलन कसरी रोकिन्छ भन्ने पनि हाम्रो हातमा छैन । जे छ उतै छ, जुनजुन वैज्ञानिकहरुले ८ बाट ६ प्रदेश बनाए ६ बाट ७ मा लगे उनीहरुलाई नै थाहा होला समधान कसरी गर्ने भनेर । सजातीय आन्दोलनका कारण ६ बाट ७ प्रदेश बनाइयो, हामी त विजातीय भयौं । अनि हाम्रो आवाज कसरी सुनिओस् ! तराई मधेसमा चार दर्जन सहिद भइसके तर, पनि हाम्रो आवाज सुनिएन ।   त्यसैले अहिले मुद्दाका हिसाबले कोसँग नजिक, कोसँग टाढा भन्ने अवस्था नै छैन । ओलीजीको बोली सधैं मधेसप्रति आक्रामक छ, यस्तोमा हामी कसरी नजिक छौं भन्ने ! तमलाेपाका सहअध्यक्ष त्रिपाठीसँग कुराकानीमा अाधारित
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy