मंसिर ४ गते, २०७२ बिहिवार 19th November, 2015 Thu१४:००:१० मा प्रकाशित
काठमाडौं । फान्सेली अनुसन्धानकर्ताका अनुसार मोरक्को मुलका बेल्जियम नागरिक अब्देलहमिद अबाउद पेरिस आक्रमणको प्रमुख योजनाकार हुन ।
गत शुक्रबार भएको आतंकवादी आक्रमणमा परि फ्रान्सको पेरिसमा १२९ जनाको ज्यान गएको थियो भने ३५० भन्दा बढी घाइते भएका थिए ।
फ्रान्स पुलिसले पेरिस हमलाका मास्टरमाइन्ड मानिएका २७ वर्षिय अब्देलहमिद अबउदको खोजी कार्य जारी राखेको छ । पेरिसको सेन्ट डेनिसमा फ्रान्सेली प्रहरीको सर्च अप्रेशनको क्रममा हिजो आतंकवादी महिला आत्मघाती सहित २ जनाको मृत्यु भएको थियो ।
युरोपियन एक अधिकारीले पेरिस हमलाका मुख्य योजनाकार अबाउसको बुधबारको पुलिस अप्रेसनको क्रममा मृत्यु भएको बताए पनि फ्रान्स पुलिसले त्यसको पुष्टि गरेको छैन ।
अब्देलहमिद कट्टरपन्थी स्लामिक स्टेटका सदस्य हुन । उनको पालनपोषण ब्रसेल्सको एक जिल्ला मोनिलबीकमा भएको थियो, जहाँ ठूलो संख्यामा अरब आप्रबासीहरु बस्छन् । त्यहाँ बेरोजगारी र आवासको गम्भीर समस्या छ ।
उनले २०१४मा ब्रसेल्सको एक संग्राहलयमा ४ जनाको गोली हानी हत्या गरेका थिए । उनी युद्ध अपराधिको सुचिमा छन् । प्रहरीको सर्वाधिक खोजी भएका व्यक्तिमा उनी पर्छन ।
२०१४ को भनिएको उनको एक भिडियो सर्वाजनिक भएको छ । जहाँ उनले आफ्न सहकर्मीको लासलाई गाडीको पछडी राखेर घिसारीरहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: