Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

मस्तिष्कलाई हानी पु¥याउने यी सात कुराबाट बच्नुहोस्

\"bigstock-Sad-And-Upset-Woman-Deep-In-Th-42814339-650x433\"काठमाणडाैं । के तपाँई आफ्नो दिमागलाई तनाव रहित बनाउन चाहानुहुन्छ ?  आफ्नो शरीरलाई क्रियाशील राख्नको लागि  मस्तिष्कलाई पनि हेरचाह र स्याहारको उतिनै आवश्यकता पर्छ । चोट लाग्नु या गलत औषधिले मात्रै दिमागलाई असर गर्दैन बरु दैनिक तपाँईबाट हुने केही गल्तिले पनि यसलाई नोक्सान पुर्याउँछ । के हुन् ती गल्तिहरु जसले मानव अंगको प्रमुख मस्तिष्कलाई नोक्सान पुर्याउँछ ?   हामी तपाँईलाई बताउँनेछौँ  । \"italy\" असन्तुलित खाना जब तपाँई धेरै खानु हुन्छ, विशेषगरी जंक फूड यस्तोमा तपाँईको दिमागले सोच्छ कि तपाँईको पेट भरिसकेको छ र फेरी उ भोक लाग्नुको संकेत पनि दिदैन । यो कारणले थकान र कमजोरी बढ्न जान्छ र ब्रेनको पुर्ण जानकारी दिने क्षमतामा ह«ास पैदा हुन्छ । \"Senior अपर्याप्त निन्द्रा जब तपाँई निदाउनु हुन्छ तपाँईको ब्रेनलाई पनि आराम गर्न र आफैलाई रिफ्रेश र रिप्रोग्राम गर्न समय मिल्छ । यदि तपाँई पर्याप्त निदाउनु हुन्न भने तपाँईको ब्रेनलाई आरामको समय मिल्दैन र समयसँगै ब्रेनको काम गर्ने क्षमता ह«ास हुँदै जान्छ । यस कारणले ब्रेनसँग सम्बन्धित बिमारी पनि हुन सक्छ । \"not-eating\"ब्रेकफास्ट नगर्नाले यदि तपाँई सोच्नु हुन्छ कि ब्रेकफास्ट स्किप गरेर तपाँई स्वस्थ्य बनिराख्नु हुन्छ भने यो तपाँईको धेरै ठूलो भूल हो । ब्रेकफास्ट नगर्नाले तपाँईको दिमागमा ग्लुकोजको सप्लाई कम हुन्छ । यसकारण थकान पैदा हुन्छ  र लामो समयसम्म तपाँईको प्रस्तुति खराब हुन सक्छ ।     पानी कम पिउनु \"5_reasons_why_Ayurveda_says_drinking_water_between_meals_is_not_‘Cool’!\" यो सबैलाई थाहा भएको तथ्य हो कि पानी कम पिउनाले शरीरमा डिहाइड्रेशन हुन्छ तर यसले तपाँईको ब्रेनको वर्किंग क्यापबिलिटीमा पनि असर गर्छ र दिमागलाई प्रतिक्रीया सुचारु गर्न धेरै समय लाग्छ । यदि तपाँई दिनभरीमा ८ गीलास भन्दा कम पानी पिउनुहुन्छ भने डिहाइड्रेशनले ब्रेनको नशा सुक्न सक्छ र ब्रेन डिजीज हुन सक्छ । एक समयमा धेरै काम \"Hard-Work\" यदी तपाँई  चौतर्फी क्रियाशील अर्थात एक समयमा धेरै काम गर्नाले ब्रेन पावर बढ्छ भन्ने सोच्नुहुन्छ भने तपाँई गलत हुनुहुन्छ । स्टेनफोर्ड युनिभर्सिटीको एक अनुसन्धानमा खुलेको छ कि जुन मानीस मल्टीटास्किंग गर्छ, लामो समयसम्म उनको दक्षता कम हुन्छ ।   धुम्रपान \"Smoking1\" तपाँई धुम्रपान गर्नुहुन्छ भने शरीरमा धेरै खतरनाक केमिकल जान्छ । यो केमिकलले रगतलाई गाढा बनाउँछ जसको कारण ब्रेनमा रगत सप्लाई कम हुन्छ । यसकारण धेरै मेण्टल प्रब्लम हुन सक्छ । तनाव \"Headache तनावले तपाँईको ब्रेनलाई धेरै नोक्सान पुर्याउँछ । जर्नल अफ न्यूरोसाइंसमा प्रकाशीत एक स्टडीको अनुसार जब तपाँई तनावमा हुनुहुन्छ भने शरीरमा कार्टिसोल नामक हर्मोन रिलीज हुन्छ जुन तपाँईको दिमागलाई नोक्सान पुर्याउँछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: