Ntc summer Offer
Khabar Dabali १७ आश्विन २०८० बुधबार | 4th October, 2023 Wed

पर्यटकको बसाइँ लम्ब्याउन होम स्टे

\"homestay\"चितवन । पर्यटकको बसाइँ लम्ब्याउन चितवनको खैरहनीस्थित कुमरोजमा २० वटा होम स्टे निर्माण सुरु भएको छ । तामाङ र चौधरी होम स्टे बनाउन थालिएको हो । केही निर्माण सम्पन्न भएको र कतिपय होम स्टे निर्माण कार्य भइरहेको बुढीराप्ती उपभोक्त समिति कुमरोजका अध्यक्ष नारायणदत्त तिमिलसिनाले जानकारी दिए । होम स्टेका लागि रु २० लाख सहयोग भएको छ’ उनले भने । काठपात स्थानीय सामुदायिक वनले उपलव्ध गराउने कुमरोज मध्यवर्ती सामुदायिक वनका अध्यक्ष हिराबहादुर गुरुङले बताए । यसअघि बुढीराप्तीले छ लाखको लागतमा उक्त गाउँमा छ वटा होम स्टे निर्माण गरिसकेको छ । यसअघि राष्ट्रिय प्रकृति संरक्षण कोष र स्थानीय वनको सहयोगमा यहाँ पाँच वटा दराई होम स्टे निर्माण भइसकेका छन् । ‘हरेक होम स्टेमा जाति अनुसारको मौलिक खाना पाइन्छ,’  होम स्टे सञ्चालक समितिका संयोजक प्रतिमा दराईले भने, ‘प्रति होम स्टे निर्माणमा करिव चार लाख लाग्छ । अनुदानपछि अपुग रकम सञ्चालक आफैँले हाल्ने गरेका छन् ।’ विसं २०६७ देखि होम स्टे सञ्चालन गर्ने योजना ल्याइएको स्थानीय कुलप्रसाद भुसालको भनाइ छ । बुढीराप्ती उपभोक्ता समिति र कुमरोज वनले होम स्टे सञ्चालनमा सहयोग गर्दै आएको छ । पछिल्लो समयमा जिल्लाको कुमरोज पर्यटकिय क्षेत्र बन्दै गएको छ । यहाँ बाघ, गैँडा, चित्तल, भालुलगायत संरक्षित वन्यजन्तुको बासस्थान बढेपछि पर्यटक आकर्षित भएका हुन् ।  पर्यटकले यहाँ हात्ती सफारीको समेत मजा लिन सक्ने छन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Alphabet Education Consultancy Pioneer Software Technologies Salt Trending