Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

जानी राख्नुहोस् सम्भोगका ९ फाइदाहरु

\"sexxx\" काठमाडौं । मानिसको आम धारणा जस्तो देखिन्छ की सहवास केवल आनन्दका लागि मात्र हो । तर सहवास स्वास्थ्यका लागि समेत त्यतिकै फाइदाजनक छ । अझ नियमित सम्भोग त मानव स्वास्थ्यका लागि निकै लाभदायी हुने विभिन्न अध्ययनहरुले देखाएका समेत छन् । सहवासले केवल निद्रा पार्ने मात्र होइन मोटोपना घटाउन तथा तनाव क मगर्न समेत सहयोग गर्छ । नियमित सहवासका १० फाइदाहरु निम्मानुसार छन् । १. मुटु तथा रगत सम्बन्धि स्वास्थ्यमा सुधार्छ : एक अध्ययन अनुसार हप्तामा दुइपटक भन्दा बढि सहवास गर्ने पुरुषमा महिनामा एक पटक भन्दा कम सम्भोग गर्ने पुरुषमा भन्दा हृदयाघात हुने जोखिम आधाले कम हुन्छ । २. रोगप्रतिरोधात्मक क्षमता बढाउँछ :  नियमित सहवासले सरीरमा प्रतिरोधात्मक क्षमता बढाउने एन्टीबडी इम्युनोग्लोबुलिन ए (आइजीए) को मात्रा बढाउँछ । ३. तनाव घटाउँछ : काम वा पारिवारिक समस्याका कारण तनावमा हुनुहुन्छ । तनावको असर आफ्नो यौन जिवनमा पर्न नदिनुहोस् । नियमित सम्भोगले उल्टै तपाइँको मूडमा सुधार गरि तनाव कम गरिदिने मात्र होइन तनाव व्यवस्थापन गर्नसक्ने क्षमता प्रदान गर्ने विज्ञहरुको भनाइ छ । ४.दुखाइ कम गर्छ : यदि टाउको दुख्यो भनेर सहवास टार्ने कोसिस गर्दै हुनुहुन्छ भने अबदेखि यसो गर्न छाड्नुस् । सम्भोगका बेला सरीरमा अक्जिटोसिन नामक हर्मोनको मात्रा ५ गुणाले बढ्छ । यो हर्मोनले सरीरमा दुखाइ तथा पीडा कम गराउन सहयोग पूराउँछ । ५.दीर्घायुका लागि सहवास : सम्भोगको चरमउत्कर्षका बेला सरीरमा उत्पादन हुने डिहाइड्रोइपीएन्ड्रोस्टेरोन हर्मोनले जिउमा रोगप्रतिरोधी क्षमता बढाउनुका साथै क्षयिकृत तन्तुहरुको पुननिर्माण गर्नुका साथै छालालाई समेत स्वस्थ राख्न मद्दत गर्छ । एक अध्ययन अनुसार हप्तामा कम्तीमा २ पटक चरम आनन्द प्राप्त गर्ने मानिसहरु केवल हप्ताको एक चोटी चरम आनन्द प्राप्त गर्नेभन्दा धेरै बाँच्ने गरेको पाइएको छ । ६.रक्तप्रवाह बढाउँछ : सम्भोगका बेला मुटुको गति बढ्छ, जसबाट ताजा अक्सिजनयुक्त रगत सरीरका अंगअंग तथा कोषहरुमा संचार हुन पाउँछ । साथै यस क्रममा जिउमा उत्पन्न हुने विषाक्त पदार्थ तथा अन्य हानिकारक पदार्थ निष्कासन समेत सहज हुन्छ । ७.मिठो निद्रा पर्छ : निद्रा कम पर्ने तथा गहिरो निद्रा नपर्नेहरुका लागि सहवास उपयुक्त उपचार हुनसक्छ । रातको सहवासले गहिरो तथा आरामदायी निद्रा पर्नमा सहयोग गर्छ । मीठो निद्रा परेपछि मानिसको स्वास्थ्य तथा मूड समेत राम्रो बन्दछ । ८.तन्दुरुस्तीमा वृद्धि गर्छः आधा घण्टाको सम्भोगका क्रममा ८० क्यालोरी उर्जा दहन हुन्छ । वैज्ञानिकहरुले गरेको पछिल्लो अनुसन्धानले समेत उर्जा दहनका लागि कडा व्यायाम जत्तिकै प्रभावकारी कार्य सहवास पनि हो । यसले मोटोपना घटाउन तथा सरीरका तन्तुहरुलाई स्वस्थ रहन मद्दत गर्दछ । ९. धैर्यवान तथा स्वस्थ बनाउँछ : सहवासले पुरुषमा टेस्टेस्टेरोन तथा महिलामा ओस्ट्रोजेन हर्मोनको मात्रामा वृद्धि गर्छ । टेस्टेस्टेरोन हर्मोनले यौनक्षमतामा मात्र नभै मांशपेसीको मजबुती, हड्डीको मजबुतीका साथै कोलेस्टेरोल क मगर्ने र मुटुलाई स्वस्थ राख्ने काम गर्छ । टेस्टेस्टेरोन हर्मोनले पुरुषको मानसिक स्वास्थ्यमा समेत लाभ पूराउने र धैर्यताको सीमा बढाइदिन सहयोग गर्छ । त्यस्तै ओस्ट्रोजेनले महिलालाई मुटुरोगबाट बचाउन सहयोग गर्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: