काठमाडौं । कानुन, न्याय तथा संसदीय मन्त्री अग्नि खरेलले भारततर्फ संकेत गर्दै नेपाल सार्वभौम मुलुक भएकाले यसले संविधान बनाउँदा कसैको अनुमति लिइरहनु नपर्ने बताएका छन्। शुक्रबार झापाको दमक–९ स्थित विद्योदय निम्न माध्यमिक विद्यालयको अभिभावक सम्मान कार्यक्रममा सहभागी भएका मन्त्री खरेलले भारतले संविधानको वहानामा लगाएको नाकाबन्दी अमानवीय भएको बताए।
उनले राज्यको सीमाङ्कनसम्बन्धी विवाद वार्ताका माध्यमबाट समाधान गर्न सरकार तत्पर रहेको तर देशको अखण्डताविरुद्ध सरकार कसैसँग नझुक्ने बताए।
मुलुकका आन्तरिक समस्या वार्ताको माध्यमबाट समाधान गर्नु राष्ट्रियता बलियो पार्ने तरिका भएको पनि बताउँदै उनले भने, \'वार्तामा आउनुको साटो दशगजामा गएर धर्ना बस्ने गल्ती साथीले गरिरहनुभएको छ, नाकामा अवरोध पुर्याएर कसैलाई फाइदा हुँदैन।\'
यसैगरी आजै मन्त्री खरेलले दमक–१० मा आजबाट सुरु भएको शिवमहापुराण धान्याञ्चज महायज्ञको समेत उद्घाटन गरे।
ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठानले आयोजना गरेको महायज्ञको उद्घाटन गर्दै उनले बहुजातीय, वहुभाषिक र बहुसंस्कृतिका धनी नेपाली भएको भएकाले सबै धर्म, संस्कृतिको संरक्षण र सम्बद्र्धन गर्न सरकार प्रतिबद्ध भएको उल्लेख गरे। रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: