Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

सचेत हुनुहोस् महिलाले लुकाउँछन् यी चार कुरा

\"Beautiful-Young-Glamour-Girl-Nepali-Model-Anita-Dahal\"काठमाडौं । महिलाहरु सम्वेदनशील हुन्छन् भनिन्छ । महिलाहरु पुरुषका लागि  रहस्यको विषय बन्ने गर्दछन् । एउटी महिला कतिबेला खुसी हुन्छिन् र कतिबेला दुःखी हुन्छिन् भन्ने थाहा पाउन सके जीवन धन्य हुन्छ भन्ने व्यंग्य त नेपाली समाजमा पनि सुनिन्छ । महिलाबारे जान्नुलाई अत्यन्त कठिन मानिन्छ । समाजले रहस्यमय बनाएको महिला स्वभाव प्रकृतिको देन हो । प्रकृतिले महिला र पुरुष दुवैलाई पुर्ण मानव हुनका लागि फरक हर्मोन प्रदान गरेको छ । त्यहि फरक हर्मोनका कारण महिला र पुरुष दुवैका आफ्नै स्वभावहरु छन् । कतिपय पुरुष स्वभाव महिलाको लागि अस्विकारको विषय बन्न सक्छ भने कतिपय महिला स्वभाव पुरुषका लागि । आउनुहोस् महिलाले लुृकाउने केही तथ्यबारे जानकारी लिऔं । मेकअप सुन्दर बन्ने चाहना कसलाई नहोला र ? महिलाले त झन सुन्दर देखिन विशेष मेकअप गर्छन् । तर जति मेकअप गरे पनि उनीहरु भन्छन्–मैले त मेकअप गरेकी छैन । उनीहरुको पर्समा जतिसुकै मेकअप सामाग्री किन नहुन्, यसबारे उनीहरु खासै बोल्दैनन् । खाना खजाना स्वास्थ्यलाई लिएर आफुहरुलाई ‘कन्सस’ छु भन्ने महिला खाने समयमा भने आँखा चिम्लिँदैनन् । चाट, अमिलो–पिरो, चटपटदेखि लिएर फास्टफुड र पिज्जासम्म खान उनीहरु पछि पर्दैनन् । तर, खाइसकेपछि उनीहरु सन्तुष्ट हुँदैनन् । र यस विषयमा कुरा गर्नै चाहँदैनन् । अर्काको तारिफ महिलाले कहिलेकाहीँ भन्छन् पनि अरुबारे कुरा गर्छन् पनि । तर, वास्तवमा उनीहरु अर्काको तारिफ सुन्न त्यति मन पराउँदैनन् । पति वा ब्वाइफ्रेण्डले पत्नी वा गर्लफ्रेण्डसँग अरु कुनै महिलाको तारिफ गरे भने महिला रिसले चुर हुन्छन्, तर खुलेर यो कुरा गर्दैनन् । पुरानो ‘अफयेर’ बारे त्यसो त यो विषयमा महिला वा पुरुष दुवै बोल्न चाहँदैनन, तर पुरुषले यो विषयलाई जति सहज रुपमा पन्छाउँछन्, महिलाले त्यति गर्न सक्दैनन् । उनीहरु त्यसबारे कुरा गर्न पनि चाहँदैनन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: