Ntc summer Offer
Khabar Dabali ५ जेष्ठ २०८१ शनिबार | 18th May, 2024 Sat
NIMB

काठमाडौंको वार्ता नमिलेपछि विराटनगरको बैठक तात्यो

\"Madhesi-morcha-ka-4-neta\"विराटनगर । सरकार, मधेसमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र प्रमुख प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबीचको सोमवारको त्रिपक्षीय वार्ता निश्कर्षविहीन भएपछि विराटनगरमा जारी मोर्चाको वैठक तातेको छ । सरकारले वार्ताको नाटक गरेर मधेसी आन्दोलनलाई वेवास्ता गरेको निश्कर्षमा उनीहरुले नाकाको आन्दोलनलाई झनै उत्कर्षमा पुर्याउने निश्कर्षमा पुगेको मोर्चाको एक सदस्यले बताए । विराटनगरस्थित उपेन्द्र यादव निवासमा सोमवार दिउँसोदेखि बसेको वैठक काठमाडौंको वार्ताको पर्खाइमा रहेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बालुवाटारमा बसेको वार्ता विनानिश्कर्ष टुंगिएपछि मोर्चाको वैठकमा आन्दोलनलाई अझ सशक्त बनाउने निश्कर्षमा पुगेका हुन् । केही दिनदेखि मधेसको आन्दोलनमा पनि चुरेभावर लगायतका दलहरुले प्रतिकार गर्न शुरु गरेकोले सत्तारुढ घटक, कांग्रेस र मोर्चाको वैठकमा मोर्चाले कुनै पनि दलको कार्यक्रम नबिथोल्ने प्रस्ताव राखेका थिए । मोर्चाको उक्त प्रस्तावमा त्रिपक्षीय सहमति भएपछि मधेस आन्दोलन चर्काउन मोर्चालाई सहज भएको निश्कर्षमा उनीहरुले नाकाको आन्दोलनलाई उत्कर्षमा पुर्याउने भएका हुन् । नेपालमा इन्धन आयातका लागि जोगबनी नाका मुख्य भएकाले उक्त नाकालाई पनि ठप्प पार्ने गरी आन्दोलनको तयारी गर्नेबारेमा मोर्चाको बैठकमा छलफल भएको बैठकमा सहभागी एक नेताले बताए । बैठकमा तराईका जिल्लाहरुमा बढी प्रभावित जिल्लाहरुलाई विशेष ध्यान दिनेबारेमा पनि छलफल भएको बताइएको छ । वैठकमा मोर्चा आवद्ध दलका जिल्ला नेतृत्वले मोर्चाको आन्दोलनको बारेमा प्रतिवेदन पेश गरेका थिए । वैठकमा विभिन्न ठाउँमा भएको आन्दोलनको बारेमा समिक्षा गरिएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies