मंसिर १८ गते, २०७२ शुक्रवार 4th December, 2015 Fri१२:३१:४४ मा प्रकाशित
काठमाडौं । प्राय युवकहरु सोच्ने गर्छन्, युवतीहरु युवकले जस्तो यौनको बारेमा कल्पना गर्दैनन् होला । तर यो कुरा गलत सावित भएको छ । एक अध्ययनले बताए अनुसार हरेक युवतीले आफ्नो जीवनमा केही न केही फरक र उत्ताउलो खालको यौन अनुभव गर्न चाहन्छन् भन्ने तत्थ सार्बजनिक भएकाे छ ।
त्यति मात्रै होइन मौका मिल्ने हो भने युवतीहरु अनौठा अनौठा यौनिक अभ्यासको कल्पनासमेत गर्छन् भन्ने तथ्य सार्बजनिक भएको छ । युवतीहरुले यौनको बारेमा कस्ता कस्ता कुरा सोच्छन् ? आउनुहोस् अध्यनको निष्कर्ष बारे जानकारी लिउँ :
१. महिला–महिला सेक्सः
सुन्दर युवती देखेर पुरुषहरु मात्र लोभिने होइन महिलापनि लोभिने तत्थ बाहिर आएको छ । लोभिने यतिसम्मकी महिलाहरु सुन्दर युवतीसँग यौन तृप्तीको चाहाना समेत सोच्न पुग्ने गरेको अध्ययनले देखाएको छ ।
२. अन्जान व्यक्तिसँग सेक्स
अपरिचित मानिस देखि जो कोही पनि डराउँछन् । वा अलि धक मान्ने गरिन्छ । तर युवतीहरुमा यो तथ्य मेल नखान सक्छ । महिलालाई अपरिचित पुरुषले छुदा राम्रो मान्ने गरेको अध्ययनले देखाएको छ । नेपाली समाजको सन्दर्भमा युवतीहरुले मुद्धा नै चलाएको उदाहारण पनि छ । तर अध्ययनले के देखाएको छ भने कतिपय समयमा अपरिचित पुरुषसँग यौन सम्बन्ध राख्ने विषयमा महिलाहरु उत्तेजित हुँदै सोच्ने गर्छन् । अध्ययनले भन्छ,‘अपिरिचितसँग यौन सम्बन्ध राख्दा सबै सीमा भुलेर रमाइलो गर्न पाइन्छ भन्ने उनीहरुको सोचाइ हन्छ ।’
३.चरम सन्तुष्टिको चाहनाः
महिलाहरु हरेक पटक चरम सन्तुष्टिको यौन कामना गर्छन् । तर वास्तविक जीवनमा भने त्यस्तो नसोचे झैं व्यवहार गर्छन् ।
४. पुरुषले निर्वस्त्र पारिदिओस्
अधिकांश युवतीलाई अपेक्षा हुन्छ कि उनलाई उठाएर ओच्छ्यानमा लगोस् र सम्पूर्ण कपडा खोलेर क्रिडा गरोस् ।
५. रोमान्स नदी वा समुन्द्री किनारमा
अधिकांश युवतीहरुलाई नदी वा समुन्द्र किनारमा यौन सम्बन्ध स्थापित गर्ने चाहना हुने गरेको अध्ययनले देखाएको छ । आफूलाई मन पर्ने पुरुषसँग यस्तो स्थानमा एक्लै हुन पाइयोस् भन्ने उनीहरु सोच्छन् ।
६.बाथरुममा मस्तीः
कुनै पनि महिलालाई बाथरुममा यौन सम्बन्ध राख्ने भित्री चाहना सधै हुने अध्ययनको भनाइ छ । महिलाहरु सावरको मुनी बढी उत्तेजित अनुभव गर्छन् ।
७. सभ्य बलात्कारः
कुनै पनि महिलालाई बलात्कृत हुने चाहना हुँदैन । तर कुनै पनि मन परेको पुरुषले जवर्जस्ती यौन सम्बन्ध राखोस् भन्ने चाहना चाँहि उनीहरुमा हुने अध्ययनको निष्कर्ष छ ।
८. भूमिका परिवर्तनः
महिलाहरु सामान्यतः निष्क्रिय हुन्छन् । तर कहिले काँहि महिलालाई पुरुष जस्तै सक्रिय भएर यौन क्रिडामा सहभागी हुन मन लाग्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: