Ntc summer Offer
Khabar Dabali ६ पुष २०८१ शनिबार | 21st December, 2024 Sat
Investment bank

जलवायु सम्मेलनमा पृथ्वीकाे तापक्रम १.५ डिग्री भन्दा बढ्न नदिन युवाहरुको दवाव

\"Capture\"पेरिस ।पेरिसमा सातादेखि जारी जलवायु सम्मेलनमा विश्वभरबाट जम्मा भएका युवाहरुले पृथ्वीको तापक्रम १.५ डिग्रिबाट बढ्न दिन नहुने पक्षमा सम्झौता गर्न सम्मेलनस्थलमा दबाब दिएका छन् । हाउ लो, यु क्यान गो’ नारासहित साढे १ मिटरको डोरी तानेर सम्मेलनमा सहभागीहरुलाई त्यसभित्रबाट छिर्न स्वागत गरिएको छ । ‘यो भनेको १।५ डिग्री तापक्रम नाघ्नु हुँदैन भनेर सांकेतिक रुपमा गरिएको विरोध हो, नेपालबाट सहभागी जलवायु परिवर्तन अभियन्ता अभिषेक श्रेष्ठले भने, ‘धनी देशहरुलाई १।५ मा नै सम्झौता गर्न दबाब दिनु यसको उद्देश्य हो ।’ अति कम विकसित मुलुकहरु (एलडीससी० ले पृथ्वीको तापक्रम १।५ डिग्रीभन्दा माथी बढ्न दिन नहुने पक्षमा वकालत गरेका छन् भने विकसित मुलुकहरु २ डिग्री ९बिलो टु डिग्रि० भनिरहेका छन् । वैज्ञानिकहरुले अहिलेकै दाँजोमा तापक्रम जारी रहे सन् २१०० मा पृथ्वीको तापक्रम २।७ डिग्री सेल्सियसले वृद्धि हुने अनुमान गरेका छन् । त्यसैले यो विषय सम्मेलनको मुख्य केन्द्रविन्दु बनेको छ । नेपाल लगायतका कम विकसित मुलुकहरुले जलवायु अनुकुनलका कार्यक्रममा जोड दिएकाले धनी देशले यसै साता घोषणा गरेको २ सय ४८ मिलियन डलर रकम सहज बाटोबाट प्राप्त गर्नुपर्नेमा जोड दिएको सहभागी वातावरण मन्त्रालयका सचिव डा।कृष्णचन्द्र पौडेलले बताए । ‘युएनडिपी, युनेपलगायतका एजेन्सीबाट होइन त्यस्तो रकम सिधै सरकारले प्राप्त गर्न सके फलदायी हुन्छ’, उनले भने, ‘धनी मुलुकले दिने रकममा डाइरेक्ट एक्सेस हुनुपर्छ ।’ नेपाल जलवायुजन्य हिसाबले प्रताडित भइरहेकाले अनुकुलनका कार्यक्रम सञ्चालन गर्न विकसित मुलुकहरु ९एनेक्स १ समुह०का तर्फबाट क्षतिपूर्ति पाउनुपर्नेमा पनि जोड दिएको छ । जलवायुजन्य जोखिमका हिसाबले नेपाल १ सय ९६ मुलुकमध्ये चौथो स्थानमा छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy