Khabar Dabali १६ बैशाख २०८३ बुधबार | 29th April, 2026 Wed

स्वीटजरल्याण्डमा प्रचण्डलार्इ युवतीले अाँखा लगाएपछि ...

\"Prachandaकाठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड आफैलाई फोटोजेनिक रहेको ठान्छन् । उनकाे तस्विरकाे जनयुद्ध कालदेखि अहिले पनि उत्तिकै तारिफ हुने गरेकाे छ । आजको नयाँ पत्रिकामा खबर छ– अरुका कुरा सुन्दा सुन्दा आफैलाई फोटोजेनिक छु भन्ने लागेको हो । माओवादी अध्यक्ष प्रचण्डको फोटो पहिलो पटक २०५५ फागुन १ गते तेस्रो जनयुद्ध दिवसको अवसरमा जनादेश साप्ताहिक मार्फत सार्वजनिक भएको थियो । २०६३ असार २ गते बालुटारमा सरकारसँग वार्ता गरी सार्वजनिक भएपछि प्रचण्डको फोटो ‘भाइरल’ बनेको थियो । माओवादी जनयुद्ध चलिरहँदा प्रचण्ड भन्ने मान्छे नै छैन भन्ने प्रचारबाजी भएको भन्दै नेतृत्व स्थापित गर्ने पार्टीको निर्णय अनुसार नै त्यतिबेला जनादेश पत्रिकामार्फत फोटो सार्वजनिक गरिएको थियो । त्यतिबेला दारी पालेका प्रचण्डले युवाजस्तो देखिने सार्वजनिक गरिएको थियो । उक्त पहिलो तस्विर आफ्नै श्रीमतिले छानेकी थिइन् । आधिकारिक रुपमा पार्टीले फोटो सार्बजनिक गर्नुअघि पनि नागरिकता लिन टोपी लगाएर खिचेको फोटो एक साप्ताहिकमा आएको प्रचण्ड सम्झन्छन् । पछिल्लो समय पनि जुँगामुठे एमाओवादी अध्यक्ष प्रचण्ड कपाल लर्काएर कोर्छन र सार्वजनिक स्थलमा देखिन्छन् । पत्रपत्रिका आउने पछिल्ला तस्विरहरुप्रति पनि राजनीतिक दलका नेताहरुले तारिफ गर्ने गरेको प्रचण्ड बताउँछन् । कांग्रेस बरिष्ठ नेता शेरबहादुर देउवाले प्रचण्डजस्तो फोटोजेनिक मान्छे अहिलेसम्म नदेखेको भन्ने गरेको उनी बताउँछन् । २०६४ मा प्रचण्ड स्वीट्जरल्याण्ड गएका बेला विदेशी युवतीले समेत अनुहार हेरेर नै आफूलाई चिनेको प्रचण्ड सम्झन्छन् । स्वीट्जरल्याण्डको त्यो भ्रमण भारतपछिको पहिलो विदेश भ्रमण थियो । कांग्रेस नेता शेखर कोइरालासँग खाजा खाइरहेका बेला टेबल रिजर्ब गरेर बसेदेखि नै एउटी विदेशी महिलाले आफूलाई हेरिरहेको प्रचण्डले बताए । ‘ती महिलाले पछि आफ्नै टेबलमा आएर तपाईँ प्रचण्ड होइन र भनेर सोधेकी थिइन’ प्रचण्डले भने ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending