Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

विश्वमा सबैभन्दा धेरै लगानीमा निमार्ण भएका दश फिल्महरु कुन कुन हुन् ?

एजेन्सी । आजको युगमा मानिसको सबै भन्दा भर पर्दो मनोरञ्जनको साधन बनेको छ फिल्म । फिल्मलाई मानिसले मनोरञ्जनको सामाग्रीका साथै शिक्षा र चेतनाको माध्यमका रुपमा समेत प्रस्तुत गर्न थालेका छन् । फिल्मलाई मानिसको एक अभिन्न पक्ष बनाएर मानव सभ्यतालाई सुन्दर बनाउनका लागि धेरै धेरै खर्च गरेर फिल्महरु निमार्ण भएका छन् । फिल्ममा धेरै खर्च गरेर फिल्म निमार्ण गर्ने यतिबेला विश्वमा होडबाजी नै चलेको छ । यस होडबाजीमा पश्चिमा मूलुक निकै नै अगाडि छ । अत्याधुनिक प्रविधिको प्रयोग, महँगा कलाकार र बाह्य बजार व्यवस्थापन गरेर हलिवुड फिल्महरु खर्चिला हुने गरेका छन् । यसै बीच विश्वमा सबै भन्दा धेरै पैसा खर्च गरेर निमार्ण भएका फिल्महरु कुन् कुन् रहेछन् ? भन्ने जिज्ञासा मेटाउने उदेश्यले इन्टरनेटका विभिन्न वेबसाइटहरुबाट सहयोग लिई सबै भन्दा महंगो लगानाीमा निमार्ण भएका १० फिल्म कुन् कुन् हुन् ? सो तथ्य उल्लेख गरेका छौं । १. पाइरेट्स अफ द क्यरेबिएन: अन स्ट्रेन्जर टाइड्स \"OST_PosterDVDCover-750\" सन् २०११ मा रिलिज भएको यस फिल्मको कुल अनुमानित लागत ३७८.५ मिलियन डलर रहेको छ | २. पाइरेट्स अफ द क्यरेबिएन: एट वोर्ल्डस् इन्ड \"Pirates_of_the_Caribbean-_At_Worlds_End_Soundtrack_Cover-750\" सन् २००७ मा रिलिज भएको यस चलचित्रको कुल अनुमानित लगानी ३०० मिलियन डलर रहेको थियो | यो चलचित्र पाइरेट्स अफ द क्यरेबिएन: अन स्ट्रेन्जर टाइड्सको अघिल्लो सिक्वेल हो | पाइरेट्स अफ द क्यरेबिएन फिल्म सिरिजलाई संसारकै सबैभन्दा महँगो फिल्म सिरिज भनिदै आएको छ | ३.  एभेन्जर्स: एज अफ अल्ट्रोन \"\" सन् २००१५ मा रिलिज भएको यस चलचित्रको कुल लागत २७९.९ मिलियन डलर अनुमान गरिएको छ | ४. जन कार्टर \"13707_John_Carter_Quad-_V2-750\" सन् २०१२ मा रिलिज भएको यस फिल्मको कुल लागत २६३.७ मिलियन डलर रहेको अनुमान गरिएको छ | तर यस चलचित्रले लगानी अनुरुपको मुनाफा कमाउन भने सफल भएन | यस चलचित्रले बक्स अफिसमा २८४.१ मिलियन डलर मात्र कमाएको छ | ५. ट्यांगल्ड \"tangled_movie-2560x1600-750\" सन् २०१० मा रिलिज भएको यस चलचित्रको कुल अनुमानित लगानी २६० मिलियन डलर रहेको थियो | ६. स्पाइडर म्यान-३ \"spider-man-3-750\" सन् २००७ मा रिलिज भएको यो चलचित्रको कुल अनुमानित लागत २५८ मिलियन डलर रहेको थियो | ७. ह्यारी पोटर एण्ड द हाफ बल्ड प्रिन्स \"Harry-Potter-and-the-Half-Blood-Prince-movie-poster-750-750-750\" सन् २००९ मा रिलिज भएको यस चलचित्रको कुल अनुमानित लागत २५० मिलियन डलर रहेको थियो | ८. द हबिट: ब्याटल अफ द फाइब आर्मिज \"The_Hobbit_-_The_Battle_of_the_Five_Armies-750\" सन् २०१४ मा रिलिज भएको यसको चलचित्रको कुल अनुमानित लागत २५० मिलियन डलर रहेको थियो | ९. अवतार \"vertical-bmw-avatar-movie-high-definition-images-free-333798-750\" सन् २००९ मा रिलिज भएको यस चलचित्रको कुल अनुमानित लागत २३७ मिलियन डलर रहेको थियो | १०. द डार्क नाइट राइजेज \"TDK_P3_1280-750\" सन् २०१२ मा रिलिज भएको यस चलचित्रको कुल अनुमानित लागत २३० मिलियन डलर रहेको थियो |
 
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy