Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

यी हुन् सलमान खानका पाँच प्रेमिकाहरु

एजेन्सी । १३ वर्ष देखि तनाममा रहेका सलमान खानले भर्खरै अदालतबाट छुटकारा पाएका छन् । उनको खुशीको दिन सुरु भएको छ । उनी अधिकांश फिल्ममा रोमान्टिक भूमिका निभाउँछन् । विभिन्न नयाँ नयाँ अभिनेत्रीहरुसँग रोमान्स गर्छन् । तर वास्तविक प्रेम जीवन भने सुखान्त छैन । करीव ५० को दशक टेक्न लागेका उनले आजसम्म अविवाहित हुन् । उनको आजसम्म पाँचवटी अभिनेत्रीसँग नाम जाडिएर आयो तर विवाह भने हुन पाएन । को को हुन् ती पाँच ? प्रस्तुत छ । १. संगीता विज्लानी \"hqdefault-1\" उनी सलमानको प्रथम अफिसियल प्रेमिका थिइन् । ब्रेकअप पश्चात चर्चित भारतीय क्रिकेट टीमको क्याप्टेन मोहम्मद अजरुद्दीनसँग बिहे गरेकी संगीताको पछि डिभोर्स पनि भयो्र पछिल्लोपल्ट बजरंगी भाइजानको ‘प्रिभ्यु सो’मा उनलाइ सलमानसँगै देखिएको थियो ।     २. सोमी अली \"2213540058\" गीतासँगको ब्रेकअप पश्चात सलमानले मोडेलबाट कलाकार बनेकी सोमी अलीसँग सम्बन्ध बनाए्र तर सन् १९९९ मा उनीहरुको ब्रेक अप भयो  र उनीहरु अझै पनि साथी छन्  ।       ३. ऐश्वर्या राय \"Movie-shooting-times-Aishwarya-Rai-and-Salman-Khan\" सलमान र ऐश्वर्या “हम दिल दे चुके सनम” जस्ता सफल चलचित्रमामात्र नभएर वास्तविक जीवनमा पनि प्रेमी(प्रेमिका बने्र उनीहरुको जोडी तेतिबेला बलिउडमा विशेष चर्चाको विषय बनेको थियो्र तर चाडै नै सलमानको रिसालु स्वभावले उनीहरुको प्रेम सम्बन्ध बीच(बाटोमै छुट्यो्र पछि ऐश्वर्याले बलिउडका अर्का अभिनेता अभिषेक बच्चनसँग बिहे गरिन् ।     ४. केटरिना कैफ \"katrinasalmanmoney-big\" जब मान्छेहरुले यो सुने कि सलमान ‘बुम’ जस्तो फिल्म खेल्ने केटरिना कैफसँग प्रेममा परे, उनीहरु चकित भए्र उनी सलमान भन्दा धेरै नै कान्छी थिइन् र फिल्मी क्षेत्रमा उनको खासै परिचय पनि स्थापित भइसकेको थिएन । सलमानले विस्तारै उनलाई बलिउडमा स्थापित गराए र अहिले आएर केटरिना बलिउडकै नम्बर वान नायिका बनेकी छिन् । तर दुर्भाग्यपूर्ण रुपमा यी दुईविचको सम्बन्ध पनि लामो समयसम्म टिक्न सकेन र केटरिना रणवीर कपुरसँग प्रेम सम्बन्धमा आवद्द भईन््र ५. लुलिया भन्टुर \"Salman-Khan-introduces-Iulia-Vantur-as-his-girlfriend\" मिडियामा सलमान खान रोमानियन मोडेल र टिभी प्रस्तोता लुलिया भन्टुरसँग प्रेम सम्बन्धमा छन् र उनीसँगै विवाहित समेत हुँदै छन् भन्ने अफवा फैलाइएको थियो्र तर तेसपछि यी दुईको सम्बन्धको बारेमा ठोस जानकारी भने आउन सकेको छैन  ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: