Khabar Dabali ३१ जेष्ठ २०८३ आईतवार | 14th June, 2026 Sun
Investment bank

राष्ट्रपति भ्रमणलाई लिएर जनकपुरमा तनाव , प्रहरीद्धारा लाठिचार्ज र अश्रृग्यास प्रहार

\"janakpur\"जनकपुर । राष्ट्रपति विद्यादेवी भण्डारीको जनकपुर आगमनको विरोधमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरु प्रदर्शनमा उत्रिएका छन् । प्रर्दशनमा उत्रिएका मधेसी मोर्चाका कार्यकर्ता माथि प्रहरीले लाठिचार्ज र अश्रुग्याँस प्रहार गरेको छ । अहिले जनकपुर तनावग्रस्त बनेको छ । मधेसी मोर्चाका कार्यकर्ताहरुले जनकपुरका विभिन्न स्थानहरुमा नाराबाजी गर्दै प्रदर्शन गरिरहेका छन् । प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले भानुचोक , जनकचोक र शिव चोकमा अश्रुग्याँस प्रहार गरेको छ । राष्ट्रपतिको हैसियतमा राष्ट्रपति विद्या देवी भण्डारी बुधबार जनकपुर आउने थाहा पाउने वित्तिकै मोर्चाका कार्यकर्ताले उनको भ्रमणलाई बहिस्कार गर्ने निर्णय गरेका थिए । मंगलबार नै राष्ट्रपति विद्या भण्डारीको पुत्ला जलाएका थिए । राण्ट्रपति भण्डारी बुधबार जनकपुरका अवस्थित जानकी मन्दिरमा पुगेर पुजाआजा गर्ने कार्यक्रम छ  । उनको आगमनलाई मध्यनजर गर्दै दर्शनार्थीहरुलाई हटाएर मन्दिर परिसर खाली गराइएको छ । मधेसी मोर्चाका कार्यकर्तहरु विरोध प्रदर्शनमा उत्रिएका छन् भने कुनै अप्रिय घटना हुन नदिन र सुरक्षा व्यावस्थालाई ख्याल गर्दै हज्जारौ सुरक्षाकमी परिचालन गरिएको छ । हरेक बर्ष झै यस वर्ष पनि राम सीताको विवाह पञ्चमी उत्सवमा सहभागि हुन नेपाल तथा भारतबाट हज्जारौ भक्तजनहरु उपस्थित भएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending