Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

पढ्नुहोस् : अरस्तुका १० मननयोग्य भनाईहरु

\"330px-Aristotle_Altemps_Inv8575-750\"अरस्तु यूनानी दार्शनिक हुन् । उनी प्लेटोका शिष्य थिए । उनको जन्म युनानको स्टेगेरिया नगरमा ईपू ३८४ मा भएको थियो । अरस्तुले भौतिक, आध्यात्मिक, कविता, नाटक, संगीत, तर्कशास्त्र, राजनीति शास्त्र, नीतिशास्त्र, जीव विज्ञान सहित कयौं विषयमा आफ्ना रचनाहरु लेखेका छन् । एक किसिमले भन्ने हो भने उनले आफ्नो गुरु प्लेटोका बाँकी कार्य अघि बढाए । प्लेटो, सुकरात र अरस्तु पश्चिमी दर्शनशास्त्रका सबै भन्दा  महान दार्शनिकहरु हुन् । उनीहरुले पश्चिमा दर्शनशास्त्रको क्षेत्रमा अतुलनीय योगदान गरे । भौतिक विज्ञानमाथि अरस्तुको विचारले मध्ययुगीन शिक्षा माथि व्यापक प्रभाव पा¥यो । त्यसले पुनर्जागरण समेत ल्यायो । उनको दर्शन आजपनि उच्च महत्वका साथ पढाई हुने गरेको छ । प्रस्तुत छ, युनानका तिनै महान दार्शनिक अरस्तुका १० महत्वपूर्ण मननयोग्य भनाईहरु – १. म त्यसलाई बहादुर मान्छु जसले आफैलाई जित्न सक्छ तर त्यसलाई होइन जसले शत्रुलाई जित्दछ । २. केही पागलपनको मिश्रण बिना कोही पनि महान् विद्वान बन्न सक्दैन । ३.. हामी त्यँही सफल र सार्थक बन्छौं जुन काम हामी लगातार गरिरहन्छौं । त्यसैले कामले हैन, लगातार काम गर्ने बानीले हामीलाई महानताको चुचुरोमा पु¥याउँछ । ४. आशा एक किसिमको जागा अवस्थाको सपना हो । ५. सबैको लागि साथी कसैको पनि साथी होइन । ६. शिक्षाको जरा तितो हुन्छ तर यसको फल सधै मिठो हुन्छ । ७. हाम्रा खुसीहरू हामीमै निर्भर रहेका हुन्छन् । ८. साहस विना यस संसारमा तिमीले केही पनि गर्न सक्ने छैनौ । साहस नै सफलताको कसी हो । ९. असल सुरूवात आधा काम सम्पन्न गर्नु हो । १०. हामी शान्तीसँग बस्न सकियोस् भनेर युद्ध गर्दछौ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: