Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

यसरी कमाउनुहोस् पार्टटाइम काम गरी पैसा

यदी तपाई पार्ट टाइम काम गरी पैसा कमाउन चाहानुहुन्छ भने हामी तपाईलाई सहयोग गर्नेछौं । तपाईले काम गरी सहजै पैसा कमाउन सक्छुहुन्छ । तपाँईलाई हामी पार्ट टाइम बिजनेसका ७ उत्कृष्ट तरिकाहरु बताउँदैछौँ । जो कामबाट तपाई आफ्नो जीविकोपार्जन गर्न सक्छु हुन्छ । \"myhc_24310-750\" रफ्तारमा बढेको छ पार्ट टाइम जबको माग: ब्यूरो अफ लेबर स्टैटिक्सको आंकडा अनुसार साल १९९५ मा कुल वर्कफोर्सको ७ प्रतिशत हिस्सा पार्ट टाइम जब गरिरहेको थियो, जुन अब बढेर १५ प्रतिशतको नजिकै आएको छ र यसमा लगातार वृद्धि भइरहेको छ । यस्तो अनुमान छ कि सन् २०२० सम्म यो २० प्रतिशत हुनेछ । लोकल प्रोडक्टको सेलर बनेर कमाउनुस: पैसा आजकल टेक्नोलोजीको पहुँच मानिसको बीच तेजसँग बढिरहेको छ । यसको कारणले कुनै प्रोडक्टलाई अनलाईनमा किन्न र त्यसलाई बेच्ने सम्भावना पनि दिन प्रतिदिन बढ्दै गइरहेको छ । यसको फाइदा उठाउँदै तपाँई पनि राम्रो कमाई गर्न सक्नुहुन्छ । लोकल प्रोडक्टको डिमान्ड मार्केटमा धेरै छ, साथै त्यसमा राम्रो आम्दानी पनि छ । तपाँई ई–कमर्स कम्पनीलाई यस्तो प्रोडक्ट सेल गर्न सक्नुहुन्छ । तपाँई पार्ट टाइममा यस प्रकारका कारोबार गरेर पैसा कमाउन सक्नुहुन्छ । केकको सजावटका सामाग्री निमार्ण गर्नुहोस् \"Photo2140-750\" केकको सजावट गरेर पनि कमाउन सकिन्छ पैसा केकलाई आकर्षित रुपमा सजाएर पनि पैसा कामाउन सकिन्छ । खासगरी विशेष आयोजनामा केकलाई सजाउने काम गरेर यसको बारेमा अनलाइन जानकारी दिएर पनि तपाँई पैसा कमाउन सक्नुहुन्छ । यसको लागि तपाँई आफ्नो फेसबुक पेज, वाट्स ऐप र लोकल मार्केटको प्रयोग गर्न सक्नुहुन्छ । आजकल प्राय मानिस बर्थडे पार्टी र विशेष कार्यक्रम आयोजनामा कस्टम केट बनाउन र सजाउनका लागि खर्च गर्छन् । पारम्परिक डिजाइनका कपडा बनाउने बिजनेस: \"15parttimebus14_145025666-750\" इंटरनेटको बढ्दो लोकप्रियता र ई–कमर्स कम्पनीहरुको पहुँच मानीससम्म बढ्नाले पारंपरिक डिजाइनका कपडाको डिमांड बढेको छ । यस्तोमा यदि तपाँईसँग डिजाइनिङको प्रतिभा छ भने, यस प्रकारका कपडा को डिजाइनमात्रै पनि तपाँई कम्पनीलाई बेच्न सक्नुहुन्छ । साथै यसलाई बनाएर पनि सेल गर्न सक्नुहुन्छ । यस्तो पारम्परिक कपडाको अनलाईमा पनि डिमाण्ड बढेको छ । जसको फाइदा तपाँई पनि उठाउन सक्नुहुन्छ । सोशल मीडिया एक्सपर्ट बनेर कमाउनुस् पैसा: \"girl-with-laptop-750\" अचेल प्राय हरेक मानीस फेसबुक, ट्विटर र पीइनटरेस्ट जस्ता सोशल मीडिया साइटको प्रयोग गर्छन् । धेरै कम्पनी छन् जो आफ्नो सोशल मीडिया अकाउंटलाई म्यानेज गर्नका लागि पैसा दिन्छन् । यस प्रकारको बिजनेसलाई पनि तपाँई पार्ट टाइम र घर बसेरनै गर्न सक्नुहुन्छ । यसको लागि तपाँई इलेन्स डट कम पेइड सोसियल मिडिया जब डट कम साइटको सर्च गर्न सक्नुहुन्छ । जहाँ तपाँईले कम्पनीको बारेमा जानकारी हासिल गर्न सक्नुहुन्छ जुन सोशल मीडिया एक्सपर्टको काम गराउनका लागि राम्रो पैसा दिन्छ ।  र ब्रेकफास्टको बिजनेस: \"15parttimebus6_1450256728-750\" यदि तपाँईको आफ्नो घर छ र यसमा केहीमात्रामा खाली स्थान छ भने तपाँई यसलाई ब्रेक एन्ड ब्रेकफास्टमा परिवर्तन गर्न सक्नुहुन्छ । खासगरी यदि तपाँईको घर कुनै टुरिस्ट प्लेसको नजिकै छ भने त अझ राम्रो हुनेछ । यसलाई तपाँई Airbnb or CouchSurfing.com जस्तो कम्पनीसँग जोडेर भाडामा दिएर पैसा कमाउन सक्नुहुन्छ । यसको अलावा यदि तपाँईको घर कुनै कलेज या हस्पिटलको नजिकै छ भने आफ्नो घरको खाली स्थान बस्नको लागि भाडामा दिन सक्नुहुन्छ । होम डे केयर बिजनेस : \"15parttimebus7_1450256771-750\" तपाँई होम डे–केयर बिजनेस पनि गर्न सक्नुहुन्छ । यस प्रकारको बिजनेस गर्नका लागि यदि तपाँईसँग पर्याप्त समय, स्थान र बच्चाहरुसँग लगाव छ भने यो बिजनेस तपाँई गर्न सक्नुहुन्छ । यसको लागि तपाँईलाई केहि खेलौनासँगै सहनशील प्रवृतिको हुन जरुरी छ । यो बिजनेस गरेर पनि तपाँई पैसा कमाउन सक्नुहुन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies