Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

पढ्न बसेका केटीहरु के गर्छन् होस्टेलमा ? हेर्नुहोस् ८ रहस्यहरु

  राम्रो भविष्यका लागि भनेर अभिभावकले आफ्ना छोराछोरीलाई होस्टेलमा राखेर पढाउँछन् । आम धारणा जस्तै बनिसक्यो की होस्टेलमा राखेपछि आफ्ना छोराछोरीहरुले राम्रो पढ्नेछन् । तर थोरै मानिसहरुलाई मात्र ज्ञान हुन सक्छ, होस्टेलमा राखेर पढाउँदैमा राम्रो पढ्छन् भन्ने कुरा भ्रम मात्रै हो । आफ्नो परिवारको माया ममता भन्दा कुनै चार दिवार भित्र कडा अनुशासनमा रहेर पढेपछि मात्र राम्रो पढ्छन् भन्ने धारणा सत्य होइन ।  भारतका एक चर्चित हिन्दी अनलाईन पत्रिकाले होस्टेलमा केटीहरुले गर्ने गतिविधीहरु अध्ययन गरी एक सामाग्री प्रकाशित गरेको छ । नेपाली समाजमा पनि मौलाउँदै गएको होस्टेल संस्कृतिलाई मध्यनजर गरि सो सामाग्री प्रकाशित गरिएको छ । \"DSC00020\" १. होस्टेलमा केटीहरु म्यूजिक पार्टीहरु जस्तै माहौल बनाएर बस्छन् । सिनेमा हेरेर दिन बिताउँछन् । उनीहरु ग्रुपमा हेर्न मन पराउँछन् र धेरै जसो केटीहरु ट्यापलेट र ल्यापटपमा मुभि हेर्ने गर्छन् । २. उनीहरु पूर्ण स्वतन्त्र अनुभूत गरि कानमा हेडफोन लगाएर डान्स गर्ने गर्छन् । एक्लै त उनीहरु आफ्नो कोठामा नाच्छन् नै । जब होस्टेल प्रशासनको आँखा छलेर ग्रुप नै नाच्छन् अनुमान लगाउँनुस् अव कस्तो होला माहौल ? सबै जना एउटै उमेर समुहका केटीहरु हुन भएकाले नाच्दा आफूले लगाएको कपडाको समेत ख्याल गर्दैनन् । ३. केटीहरु आफ्नो परिवारबाट पर हुने भएकाले घरको रमझम वा पारिवारिक माहौल आफूसँगै बनाउन खोज्छन् । आफुसँगै पढ्ने साथीहरुलाई परिवारको सदस्यका रुपमा लिई पारिवारिक वातावरण बनाउन खोज्छन् । त्यस्तो अवस्थामा उनीहरु सधै सानो सानो पार्टी जस्तो गर्ने गर्छन् । धेरै साथीहरु होस्टेलमा हुने भएकाले प्रत्येक जसो हप्ता कसै न कसैको त जन्म दिन परि नै हाल्छ । सो बाहानामा केटीहरु एकदमै रमाइलो गर्ने, गाना बजाना गर्ने गर्छन् ।   \"pharmacy-college-girls-dancing-i3\" ४. केटीहरु घरमा होस् वा होस्टेलमा उनीहरु नयाँ लुगा लगाउन उत्सुक नै हुन्छन् । होस्टेलमा आफू समानका साथीहरु धेरै हुने भएकाले उनीहरु एक अर्काको लुगा साटफेर गरि लगाउँछन् । कति ले त कुन साथीको लुगा हो भन्ने कुरा नै भुल्ने समेत गर्छन् । यस्तो अवस्थामा धेरै व्यक्तिको लुगा लगाउन छाला सम्बन्धी रोगको समेत सिकार हुने गर्छन् । ५. स्वभाविक उमेर जन्य व्यवहार उनीहरुमा पर्ने भई नै हाल्यो । उनीहरु आफ्नो हुनेवाला व्वाइफ्रेन्डको बारेमा कुरा गरेर बस्छन् । व्वाई फ्रेन्ड यस्तो होस् त्यसैतो होर भन्दै आफ्नो विवाहको प्लानिङ समेत गरेर बस्ने गर्छन् । ६. केटीहरु एक साथीले अर्को साथीलाई दुःख दिन पनि माहिर मान्छिन् । उनीहरु बाथरुममा धेरै बेर अटेर गरि बसेर, रुममेट साथीको सामान यता उता गरि, उल्टा पाल्टा फोटोहरु खिचेर साथीलाई सिराउने बनाउने गर्छन् । ७. होस्टेलमा समय बिताउन केटीहरुलाई एकदमै मुस्किल पर्ने गर्छ । त्यो समयमा उनीहरु आफ्नो परिवार सम्झिन्छन् । साथीहरु सम्झिन्छन् । रोचक कुरा त उनीहरु बिस्तारै विस्तारै आफ्नै दुनियाँमा अभ्यस्त हुन थाल्छन् । होस्टेल बसेकी छोरी धेरै पढेर राम्रो भविष्यको बनाउने आशामा बसेको परिवार छाँगाबाट खसे जस्तै हुने गरेको उदाहरण पनि पाइन्छ । किनकी होस्टेलमा सबै सज्जन केटीहरु मात्रै आउछन् भन्ने छैन । \"dorm-girls2\" ८. होस्टेलमा आफ्नै प्रकारको नियमहरु हुन्छन् । जुन नियम केटीहरुका लागि सहिनसक्नुको समेत हुन्छ । उनीहरु खुम्चिएर तनाबमा बस्छन् । कलेजमा पढ्ने र होमवर्क गर्ने समय भन्दा बाँकी समय उनीहरु उदास मुडमा हुन्छन् । होस्टेललाई बाहाना बनाएर घुम्न निस्कन्छन् । एकपटक मात्रै होस्टेललाई ढाँटेर बाहिर जान सक्यो भने फेरि अर्को पटक कसरी ढाँट्ने भनेर सोच्न थाल्छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies