Ntc summer Offer
Khabar Dabali २० बैशाख २०८१ बिहीबार | 2nd May, 2024 Thu
NIMB

संविधान पूर्णरुपमा लैङ्गिक विभेदमुक्त हुन सकेको छैन : मन्त्री शर्मा

\"Rekha_Sharma-Final\"काठमाडौ । सामान्य प्रशासन मन्त्री रेखा शर्माले संविधान पूर्णरुपमा लैङ्गिक विभेद्मुक्त हुन नसकेको बताएकी छन् । क्रियाशील पत्रकार महिला९डब्लुडब्लुजे० र महिला, कानुन र विकास मञ्च९एफडब्लुएलडी० ले आज आयोजना गरेको ‘नयाँ संविधानमा नागरिकताको व्यवस्था, ऐन, नियम र निर्देशिकाको अवस्था र सुधार’ विषयक अन्तक्र्रियामा मन्त्री शर्माले विगतको संविधानको तुलनामा अहिलेको संविधान प्रगतिशील र सकारात्मक रहेको भए पनि अझै महिलाका केही मुद्दालाई सम्बोधन गर्न बाँकी नै रहेको बताइन। ‘हाम्रा आमा, दिदीले नपाएका अधिकार हामीले पाएका छौं ’, उनले भनिन –‘तर अझै दाजु र भाइसरह अधिकार पाउन सकेका छैनौँ । हाम्रो माग दाजुभाइसरहको अधिकार प्राप्ति हो ।’ संविधानमा लेखिएका कुरा कार्यान्वयन गर्न गाह्रो रहेको बताउँदै उनले राष्ट्रपति पदमा महिलालाई उठाएर वा विधवालाई विवाह गर्ने अधिकार दिएर मात्र हुँदैन, सिङ्गो समाजको सोच र संस्कारमा परिवर्तन ल्याउनु आवस्यक भएको बताइन । विधायन समितिका सभापति गङ्गा चौधरीले संविधानमा महिला तथा नागरिकताका सम्बन्धमा भएका व्यवस्थाबारे जानकारी दिँदै थारु समुदायमा महिला भएकै कारण नागरिकता वा सम्पत्तिजस्ता कुरामा विभेद् नहुने परम्परा रहेको बताइन । सांसद जीतेन्द्र देव, शेरबहादुर तामाङ र रामनारायण बिडारीले वास्तविक नेपाली नागरिकताविहीन बन्न हुन्न र गैरनागरिकले नेपाली नागरिकता नपाउन् भन्नेतर्फ राज्यको ध्यान जान जरुरी रहेको बताए । कार्यक्रममा एफडब्लुएलडीका तर्फबाट अधिवक्ता सविन श्रेष्ठले ‘नेपालमा नागरिकता व्यवस्था’ विषयक कार्यपत्र प्रस्तुत गर्दै संविधानमा नागरिकताका सम्बन्धमा भएका व्यवस्था र कार्यान्वयनमा हुने चुनौतीलाई स्पष्ट पारे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies