Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

क्याम्पसका कम्प्युटर वर्षौंदेखि प्रयोगविहीन

बेनी (म्याग्दी), बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसमा स्थापना भएको कम्प्युटर ल्याब प्रयोगमा नआउँदा विद्यार्थी कम्प्युटर सुविधाबाट वञ्चित भएका छन् ।

क्याम्पसमा विद्यार्थीका लागि भन्दै खरिद गरेर ल्याइएका कम्प्युटर सञ्चालनमा नआउँदा विद्यार्थी कम्प्युटर सिकाइबाट वञ्चित भएका हुन् ।

विसं २०६४ मा रु पाँख लाखमा क्याम्पसले खरिद गरेको १० वटामध्य हाल दुई वटा मात्र प्रयोगमा आएको छ भने आठ वटा कम्प्युटर पुस्तकालयमा प्रयोगविहीन अवस्थामा थन्किएका छन् ।

क्याम्पसमा रहेका कम्प्युटर प्रयोग नहुँदा विद्यार्थी भने निजी कम्प्युटर प्रशिक्षण केन्द्रमा महँगो शुल्क तिररे कम्प्युटर सिक्न बाध्य भएका कक्षा १२ का विद्यार्थी रोशन कार्कीको गुनासो छ ।

क्याम्पसको पठनपाठनलाई प्रविधि मैत्री बनाउनका लागि कम्प्युटर खरिद गरिएको भए पनि प्रयोगविहीन बनेपछि विद्यार्थी मर्कामा परेका हुन् ।

क्याम्पसले एक दक्ष कम्प्युटर शिक्षकको व्यवस्था गरी प्रयोगविहीन अवस्थामा रहेका कम्प्युटर सञ्चालन गरेमा राहत मिल्ने विद्यार्थी सुमित्रा पौडेलको भनाइ छ ।

क्याम्पसमा सीमित स्रोतसाधन र अन्य व्यवस्था नहुँदा कम्प्युटर कक्षा सञ्चालन गर्न नसकिएको सहायक क्याम्पस प्रमुख रेखाकौशल रेग्मीले बताउनुभयो ।

सो क्याम्पसमा हाल प्लस टु र स्नातक तहमा म्याग्दी मुस्ताङ, पर्वत तथा बागलुङका एक हजार जनाभन्दा बढी विद्यार्थी अध्ययन गर्दै आइरहेका छन् ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies