Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

नाना पाटेकरका ५ रोचक कुरा

\"18-1424239808-nana-patekar-750\" नाना पाटेकरको ‘एक्टिङ’को चर्चा गरिराख्नुनपर्ला । फिल्मका पारखी, जसलाई बलिउड फिल्ममा पनि चाख छ भने पाटेकरका कैयौँ डायलग कण्ठै होला । उनी बलिउडका चर्चित र सफल थोरै कलाकारमध्ये पर्छन् । तर, पाटेकरका केही रोचक कुरा भने कमैलाई थाहा होला । जनवरी १ मा ६५ वर्ष लागेका पाटेकरको ‘रियल लाइफ’ निकै रोचक छ । केही समयअघि उनले आफ्नै जीवनका केही रोचक कुरा सार्वजनिक गरेका थिए: १.पहिला–पहिला फिल्म सुटिङका वेला उनको दिनमा कम्तीमा एकपटक झगडा परेकै हुन्थ्यो । सम्झौतापत्रमै उल्लेख हुन्थ्यो कि उनी दिनमा एकपटक झगडा गर्न सक्छन् । २. उनले पहिलोपटक जागिर गर्दा मासिक ३५ रुपैयाँ तलब पाउँथे । साथमा एक छाक खाना खान पाउँथे । जागिरका लागि उनी आठ किलोमिटरको दूरी पैदल हिँडेरै आउजाउ गर्थे । ३. उनले सात सय ५० रुपैयाँ खर्चेर बिहे सम्पन्न गरेका थिए । ४. उनी फिल्म हेर्न कहिल्यै थिएटर गएनन् । आफ्नै फिल्म पनि हलमा गएर हेरेका छैनन् । समय मिल्दा पुराना फिल्म टेलिभिजनमै हेर्ने गर्छन् । ५. उनले आफ्नो सो ‘पुरुष’मा काम गर्न यसकारण छोडिदिएका थिए, जब दर्शकले ‘रेप सिन’मा समेत ताली बजाइदिए । सामाजिक अपराधमा पनि दर्शकको ताली पाउनु उनलाई राम्रो लागेन । स्रोतः नयाँपत्रिका
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: