Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

डोल्पामा हिमपातपछि बडेको चिसोेल गर्दा बिरामि हुनेको सङ्ख्या बड्यो

\"Dolpa-Dunai\"डोल्पा । उच्च हिमाली जिल्ला डोल्पामा यतिखेर अत्याधिक चिसो बडेको छ ।मंसिर महिनाको सुरुवात भए संगै डोल्पाका हिमाली पाटनहरुमा हिमपात सुरुहुने गर्दछ भने चिसोपनि बड्ने गर्दछ ।   हिमाली भेगमा भएको हिमपात संगै बडेको चिसोले गर्दा डोल्पाको जनजीन प्रभाबित भएको छ भने बिरामिपर्नेहरुको सङ्ख्यापनि दिनप्रतिदिन बड्दै गएको छ ।   डोल्पाको उत्तरी क्षेत्र र नजिकैका डाँडाहरुमा भएको हिमपातले गर्दा चिसो बडेर त्रिपुराकोट,पहाडा,काईगँउ,लिकु, लगाएतका दर्जनौगा बि का सर्बसाधारण बिमारी परेकाछन भने त्रिपुराकोट गा बि स मा मात्रै पचासौ जना सर्बसाधारणहरु बिमारी परेकाको स्वास्थ्य चौकी त्रिपुराकोटले जनाएको छ ।   उपचारकोलागि दिन प्रतिदिन बिरामिको सङख्या बड्दै गएपछि डोल्पाका सबैजसो स्वास्थ्य चौकीमा सामान्य तर महत्वपुर्ण सिटामोल,निमोनिया लगाएतको औषधिको चरमा अभाब भएको छ ।   बिरामि बडेसंगै अस्पतालमा औषधिको अभाब भएपछि कतिपय बिरामिहरु सिटामोल नपाएरनै फर्कने गरेकाछन भने कतिपयले निजि क्लिनिकमा मंहगो मुल्य तिरेर सामान्य औषधि किन्न थालेकाछन ।   सरकारी स्वाथ्य चौकी सामान्य औषधि नपाएपछि पैसाहुनेहरु निजि मेडिकलमा उपचार गर्ने गरेको र बाँकी त्यसै फर्कने गरेको स्थानियबासिहरुले गुनासो गरे भने कतिपयले बिरामि निको भएपछि काम गरेर पैसा चुक्ता गर्ने सर्तमा उपचार गराएको बताए ।   स्वास्थ्य चौकीमा उपचारकोलागि आउने बिमारीहरु मध्ये ज्वरो,रुखाखोकि,निमोनियाका बिरामिहरु रहेका स्वास्थ्य चौकी त्रिपुराकोटले जनाएको छ ।   जिल्ला अस्पतालले थोरै औषधि पठाएकाले सामान्य औषधिको अभाब भएकाले औषधिको माग गरीरहेको चौकी त्रिपुराकोटका अ.हे.व कबि प्रसाद उपाध्यायले बताउनुभयो ।   असुरक्षित पानीको प्रयोग असन्तुलित खानपान तथा सरसफाईको कमिले यो सिजनमा अधिकांस बिमारीपर्ने गरेको र दैनिक दर्जनधेरै बिमारी उपचारकोलागि आउने गरेको उपाध्यायले बताउनुभयो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies