Khabar Dabali १२ जेष्ठ २०८३ मंगलवार | 26th May, 2026 Tue
Investment bank

अनन्तलाई भेटेपछि गम्भीर बनिन् सभामुख

\"onsariकाठमाडौं । एकीकृत नेकपा माओवादीका सचिव वर्षमान पुन ‘अनन्त’लाई भेटेपछि सभामुख ओनसरी घर्ती निकै गम्भीर देखिएकी छन् । झण्डै तीन महिनादेखि बशांणुगत जण्डिसबाट पीडित अनन्तको बैंककस्थित समितिभेज अस्पतालमा उपचार भइरहेको छ । भारतको मेदान्द अस्पतालमा उपचार गरी फर्किएका उनको स्वास्थ्य झनै गम्भीर भएपछि वैंकक लगिएको हो । समितिभेज अस्पतालमा एक महिनादेखि उपचार गरिरहेका अनन्तको शरिर निकै दुब्लाउँदै गएको छ । जण्डिस विग्रिदै जाँदा स्वास्थ्य अवस्था जटिल बनेको अस्पतालले जनाएको छ । लामो समयदेखि अस्पतालको शैयामा रहेका आफ्ना श्रीमानलाई भेट्न समेत नभ्याएकी घर्तीले पुनलाई अस्पतालमा भेट्ने बित्तिकै निकै भावुक बनिन् । भेट्ने वित्तिकै भक्कानिएर रुन खोजिन् तर मन थामिन् । मुलुक लामो समयदेखि संकटग्रस्त अवस्थामा रहेको र मधेस आन्दोलन र भारतको नाकाबन्दीले चरम संकटमा परेको मुलुकको निकासकै लागि संविधान संशोधन प्रक्रिया अघि बढाइएपछि सभामुख ओनसरीको ब्यस्तता आफ्नो भन्दा पनि मुलुकका लागि मात्र थियो । सभामुख ओनसरी एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगै बुधबार अनन्तलाई भेट्न बैंकक गएकी हुन् । प्रचण्ड शुक्रबार नै स्वदेश फर्किने भए पनि सभामुख ओनसरी भने केही दिन अनन्तसँगै रहने भएकी छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending