Khabar Dabali १२ जेष्ठ २०८३ मंगलवार | 26th May, 2026 Tue
Investment bank

पक्की पुल निर्माण सुरु

दाङ । नेपाल सरकार पुल डिभिजन विभागले जिल्लाको राप्ती नदी, बबई, ग्वारखोला र पातुखोलामा पक्की पुल निर्माण कार्य अघि बढाएको छ । तुलसीपुरको पुकार पसलदेखि भोजपुर जोड्ने ग्वारखोलामा पुल निर्माण सुरु भएको छ । भोजपुर–मटेरा जोड्ने बबई नदीमा अर्को पक्की पुल र सुकदेवा–सुकौरा सडक खण्डको पातुखोलामा समेत केही दिनमै पक्कीपुल निर्माण सुरु हुने पुल विभागका महानिर्देशक सरोजकुमार प्रधानले जानकारी दिए ।\"dang-map-400\" “बोलपत्र आह्वान भइसकेपछि निर्माण कम्पनीलाई प्रारम्भिक चरणको कामका लागि रकम भुक्तानी दिइएको छ” उनले बताए । महानिर्देशक प्रधानसँगै पुल विभाग क्षेत्रीय कार्यालयका क्षेत्रीय निर्देशक गणेशकुमार गौतम, निर्माण कम्पनी कालिका÷रसुवा जेभीका प्रमुख राजेन्द्र आचार्यसहितको टोलीले पुल निर्माणस्थलको अवलोकन गरेका छन् । वारखोलाको पक्की पुल निर्माणका लागि रु २१ करोड बजेट विनियोजन गरिएको छ । करिब २०० मिटर लम्बाइ, साढे ७ मिटर चौडाइ तथा डेढ मिटर फुटपाथसहितको पुल निर्माण गरिने निर्माण कम्पनीले जनाएको छ । त्यसैगरी भोजपुर–मटेरा सडक खण्डको बबई नदीमा बन्ने पुलका लागि रु १५ करोडको बोलपत्र आह्वान भइसकेको छ । करिब १६० मिटर लम्बाइको सो पुल निर्माणको जिम्मा अमर बज्र गुरु रायमाझी कन्स्ट्रक्सन प्रालिले लिएको छ । पुल निर्माण भएपछि बबई पारीका धर्ना, फुलबारी, अकमी, मटेराका जनता सदरमुकामसँग प्रत्यक्षरुपमा जोडिने छन् । पश्चिम दाङको सुकैरा–सुकदेवा जोड्ने पातुखोला पुलका
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending