Khabar Dabali १२ माघ २०७८ बुधबार | 26th January, 2022 Wed
Life insurence

व्यवस्थापन अभावमा सामुदायिक सूचना केन्द्र प्रयोगविहीन

बागलुङ । धम्जा–३ स्थित सामुदायिक सूचना केन्द्र प्रयोगविहीन अवस्थामा छ । पर्याप्त उपकरण र प्रविधियुक्त रहेर पनि व्यवस्थापन र जनशक्ति अभावमा केन्द्र त्यत्तिकै थन्किएको हो । सरकारी सहयोगमा स्थानीय तीनचुले बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले गत वर्ष स्थापना गरेको केन्द्रबाट समुदायले कुनै लाभ लिन सकेको छैन ।baglung केन्द्र स्थापनाका लागि सूचना तथा सञ्चार मन्त्रालयले रु दश लाख बराबरको उपकरण सहयोग गरेको थियो । इन्टरनेट सेवा दिन, सूचना, सन्देश प्रवाह गर्न, कम्प्युटर सिकाउन र अन्य सेवा प्रवाहका लागि केन्द्र स्थापना गरिएको हो । सहकारी संस्थाका अध्यक्ष यामबहादुर श्रीसका अनुसार व्यवस्थापन अभावमा केन्द्र प्रभावकारी रुपमा सञ्चालन हुन नसकेको हो । दक्ष प्राविधिक जनशक्तिको अभाव हुँदा समस्या आएको बताउदै श्रीसले भने राम्रोसँग व्यवस्थापन पनि हुन सकेको छैन, दक्ष प्राविधिक जनशक्ति पनि हामीसँग छैन”, भर्खर सहकारीको नयाँ कार्यसमिति आएको र अब यसलाई व्यवस्थित रुपमा सञ्चालन गर्ने तयारीमा रहेको श्रीसले बताए। सहकारीले सूचना केन्द्र सञ्चालन र व्यवस्थापनका लागि एक स्थानीय युवकलाई तालिममा पठाए पनि तिनले समय दिन नसकेको  श्रीसको भनाइ छ ।
Khabardabali

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Jobkhoji Nibl detail page Salt Trending Detail Page