Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

एउटै विद्यालय दुई ठाँउबाट सञ्चालन

बागलुङ । पाला–४ स्थित जनकल्याण निमावि दुई स्थानबाट सञ्चालित छ ।\"baglung\" भवन अभावमा एउटै विद्यालय दुई गाउँमा बाँडिएको छ । पाला गाउँमा कक्षा १ देखि ३ सम्म र छाप भन्ने स्थानमा कक्षा ४ देखि ७ सम्म पढाइ हुने गरेको छ । दुवै विद्यालय भवन आधा घन्टा दूरीको फरकमा छन् । भौतिक पूर्वाधार अभाव र विविध कारणले दुई ठाउँबाट विद्यालय चलाउनुपरेको प्रअ बद्रीबहादुर भण्डारीले बताए । कक्षा ३ सम्म पुरानो भवनमा पढाइ हुने गरेको छ । गत वर्ष बनेको नयाँ भवनमा बाँकी कक्षा सञ्चालन गरिएको छ । दुईतिर विद्यालय हुँदा छाप गाउँका प्राथमिक तहमा पढ्ने बालबालिका अन्यत्र धाउन बाध्य छन् । दलित बाहुल्य रहेको त्यहाँका विद्यार्थी धिमी, करिनामा रहेको विद्यालय जाने गरेको प्रअ भण्डारीले जानकारी दिए । विद्यालयले कक्षा ३ सम्म हेर्नका लागि कोपिला खड्कालाई छुट्टै इन्चार्ज तोकेको छ । यसैबीच जिल्ला शिक्षा कार्यालयले भने दुई ठाउँबाट विद्यालय चलाउन नमिल्ने जनाएको छ । जिशिअ विष्णुप्रसाद तिवारीले त्यस्तो कार्य अनुमति विपरीत भएको बताए । “कार्यालयले त्यसरी विद्यालय चलाउन अनुमति दिँदैन, दुईतिर हुँदा व्यवस्थापन गर्न कठिन हुन्छ”¬–जिशिअ तिवारीले भने, “भवन अभाव या जुनसुकै कारणले त्यो हुन गएको भए पनि त्यसलाई एक ठाउँ बनाउनुपर्छ ।” एउटै विद्यालय दुई ठाउँबाट चल्नु शिक्षा ऐन, नियमावलीको समेत विरुद्धमा भएको उहाँको भनाइ छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies