Ntc summer Offer
Khabar Dabali २६ पुष २०८१ शुक्रबार | 10th January, 2025 Fri
Investment bank

दोस्रो ठूलो अन्तराष्ट्रिय विमानस्थल निजगढमा बन्छ :मन्त्री पोखरेल

काडमाण्डौं । आगामी वैशाखसम्ममा बाराको निजगढमा नेपालको दोस्रो ठुलो अन्तर्रा्ष्ट्रिय विमानस्थल सुरु हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले ‘समय समाज’ राष्ट्रिय साप्ताहिकको एघारौँ वर्ष प्रवेश कार्यक्रममा दोस्रो अन्तर्रा्ष्ट्रिय विमानस्थल बनाउन र काठमाडौँ–तराई द्रुतमार्ग बनाउन प्रधानमन्त्रीसँग छलफल भइसकेकाले अब दोस्रो ठूलो अन्तर्रा्ष्ट्रिय विमानस्थल निजगढमा बन्ने ठोकुवा गरे ।\"aananda साहसिक पर्यटनले मात्र देश विकास नहुने औल्याउँदै उनले धार्मिक र साँस्कृतिक पर्यटनलाई समेत मु्ख्य रुपमा विकास गर्दै लैजानुपर्नेमा जोड दिए । मन्त्री पोखरेलले सहमतिका लागि मोर्चासँगको वार्तामा सरकार अति नै लचक भए पनि जनताको प्राकृतिक र नैसर्गिक अधिकार कुण्ठित पार्ने प्रयास भएकाले आजसम्ममा हुन्छ भनिएको सहिमति हुन नसकेको बताए । मन्त्री पोखरेलले भने–“सङ्घीय संरचनामा सिमानाको स्वीकृति लिनुपर्ने व्यवस्था गर्न हुन्छ कि हुन्न भन्ने विषयमा मोर्चासँग अझै कुरा मिलेन, नेपालभित्रका जुनसुकै जनताले पनि उत्तरी छिमेकी सिमाना सम्म र दक्षिणी सिमानासम्म जाने अधिकार हुनुपर्छ, त्यो जनताको प्राकृतिक र नैसर्गिक अधिकार हो, त्यसलाई सबैले आत्मसात् गर्नुपर्छ ।” कार्यक्रममा नेकपा एमालेका नेता महेश बस्नेतले प्रधानमन्त्रीले घोषणा गरेको घर घरमा ग्यासको पाइप लाइन जोड्ने कुरालाई व्यङ्ग्य गरिए पनि सङ्कल्प लिएर अगाडि बढे प्रधानमन्त्रीले घोषणा गरेको सबै काम पूरा गर्न सकिने जिकिर गरे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy