Ntc summer Offer
Khabar Dabali ७ मंसिर २०८१ शुक्रबार | 22nd November, 2024 Fri
Investment bank

सन्नी लियोनको अन्तर्वार्ताले बलिउडमा तहल्का

\"Sunny-400\"काठमाडौं । फिल्म ‘मस्तिजादे’को प्रमोसनमा व्यस्त बलिउड अभिनेत्री सन्नी लियोनसँग भारतको ‘लिडिङ टिभी च्यानल’ सिएनएनआइबिएनले लिएको अन्तर्वार्ता अहिले बलिउडमा चर्चित भएको छ । अन्तर्वार्तामा सन्नीलाई उनको विगत र अहिलेको अवस्थाबारे सोधिएको थियो । भारतीय मूलकी क्यानेडेली अभिनेत्री सन्नी लियोन बलिउडमा आउनुभन्दा पहिलो ‘पोर्न’ चलचित्र क्षेत्रमा सक्रिय थिइन् । उनीसँग २० मिनेट लामो अन्तर्वार्ता लिइयो । अन्तर्वार्तामा सन्नीले ‘बोल्ड’ जवाफ दिएको भन्दै प्रशंसा पनि बटुलेकी छिन् । उनीसँग लिइएको अन्तर्वार्ताको अंश र त्यसबारे सामाजिक सञ्जालमा भारतीय कलाकारले दिएको प्रतिक्रिया :  तपाईंको पोर्न इमेजका कारण आमिर खानजस्ता ठूला कलाकार तपार्इंसँग काम गर्न चाहन्नन् । के तपाईं यो छविका कारण दुस्खी हुनुहुन्छ ? म मेरो विगतको छविका साथ काम गर्न चाहन्नँ । र, मेरो विगतलाई लिएर आमिर मसँग काम गर्न चाहन्नन् भन्ने कुराले मलाई दुस्खी बनाउँदैन । म उनको फ्यान हुँ, उनको फिल्म हेर्न छुटाउँदिनँ । म वास्तविकतामा भरोसा गर्छु । हो, बलिउडमा आएपछि मेरा केही सपना छन् । आज भएन भने म भोलि ठूला स्टार्ससँग काम गर्नेछु । विगतमा भएको कुनै गल्ती हटाउन चाहनुहुन्छ (पोर्न इमेजबारे) ? चाहन्नँ । जे मैले गरेकी थिएँ, सबै शतप्रतिशत ठीक थियो । मलाई विगतलाई लिएर कुनै पछुतो छैन । मैले जीवनमा जे गरेँ, त्यही कारण नै म आज यो सिटमा छु । भारतका गृहिणी तपार्इंको ‘पपुलारिटी’ देखेर डराउँछन् । तपाईंबारे गलत धारणा बनाएका छन् । तपाईंका कारण पतिको विषयमा पनि गलत महसुस गर्छन् । भारतीय महिला मसँग डराउनुपर्दैन । म कसैको पति खोसेर लैजाँदिनँ । मेरो पनि श्रीमान् छ । ऊ ‘हट, सेक्सी र ट्यालेन्टेड’ छ । त्यसैले, माफ गर भारतीय महिला, मलाई तिम्रो श्रीमान्बारे कुनै चासो छैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy