Khabar Dabali १७ माघ २०८२ शुक्रबार | 30th January, 2026 Fri
Investment bank

प्रधानमन्त्रीको ठाडो आदेशमा ‘नेपाल वायुसेवा’ विदेशीको पोल्टामा

काठमाडाैं, राजनीतिक दल र शक्तिबाट दुरुपयोग हुँदै आएको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई प्रधानमन्त्रीको ठाडो निर्देशनमा विना प्रतिस्पर्धा विदेशी कम्पनीलाई सुम्पने तयारी भएको छ । अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ–संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री दिपकचन्द्र अमात्यले यसबारे प्रधानमन्त्री सुशील कोइरालाको सहमति र अनुमतिमा जर्मनीको लुप्थानसा एयरलाइन्सको भगिनी संस्था लुफ्थान्सा कन्सल्टिङलाई सुम्पर्ने भएका हुन् । लुफ्थान्साले एभिएसन क्यापिटल नामक कम्पनीसँग साझेदारी गरी निगमलाई लिन लागेको हो । निगम उच्चस्रोतका अनुसार यसबारे निर्णय गर्न मन्त्रीले निगम व्यवस्थापनलाई दबाब दिएका छन् । तर, न्यूनतम प्रक्रियासमेत नपुर्याएकन राष्ट्रिय ध्वजावाहकको अर्बौको सम्पत्ति सुम्पदा भ्रष्टाचार गरेको हुन सक्ने डरका कारण व्यवस्थापनले निर्णय लिन सकेको छैन । प्रक्रिया अनुसार ग्लोबल टेन्डर गरेर विश्वका एकसे एक कम्पनीको समेत प्रस्ताव लिन सकिने थियो । तर सामान्य निवेदनका आधारमा निर्णय गर्न खोजेर ठूलो आर्थिक अपचलनको प्रयास गरिएको छ । निगमका पूर्व अध्यक्ष पोसाक ज्ञवालीका अनुसार मन्त्रीको इच्छामा राजनीतिक रुपमा ‘डील’ गरेर सचिवको तोक लगाएर निगममा प्रस्ताव पठाइएको छ । ‘प्रस्ताव प्रक्रियारुपमा नै गलत छ’ उनले भने, ‘निगमले प्रस्ताव माग्नुपर्नेमा मन्त्रीले सिधै प्रस्ताव मागेका हुन् ।’ साझेदार ल्याउनु गलत नभए पनि प्रक्रिया नपुर्याई सिधै ल्याउँदा करोडौंको आर्थिक अपचलन हुन लागेको हो । अख्तियारले ठूलो माछा समात्न नसकेको भनाई प्रधानमन्त्रीले भनेको केही दिनमा नै राष्ट्रको महत्व जोडिएको वायुसेवालाई माथि उठ्नै नसक्ने री बोझ थपिन लागेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending