Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

गुणस्तरीय शिक्षाको लागि आर्थिक सहयोग अभियान

बागलुङ । आर्थिक अभाबका कारण गुणस्तरीय शिक्षा प्रदान गर्न असहजता भएपछि प्रगति प्राथमिक बिद्यालय मल्ममा आर्थिक सहयाेग अभियान सुरु भएको छ । बिद्यालयले रजत जयन्तिको अवसरमा सुरु गरेको आर्थिक संकलन अभियान सुरु गरेको थियो । बिहिबार सम्म बिद्यालयको शैक्षिक तथा भौतिक सुधार गर्नको लागि अक्षकोष तथा अन्य आर्थिक सहयोग स्वरुप करिब ३७ लाख संकलन भईसकेको बिद्यालउले जनाएको छ । अक्षयकोषको लागी १८ लाख ९ हजार ६ सय ६५ जापनिज एन तथा नगद ३ लाख ८१ हजार १ सय संकलन भएको र चन्दा संकलन नगद १५ लाख ५४ हजार ५ सय ७९ भएको विद्यालयले बिहिबार विशेष बैठकमा सो जानकारी गराएको हो ।\"12660272_1024953480884469_500827394_n-750\" आगामी फागुन १५ गतेबाट १७ गतेसम्म मनाउन लागिएको रजत जयन्ति समारोहलाई सफल पार्न बसेको बैठकले फागुन १० गते सम्म विद्यालयमा रंगरोगन,मर्मत एवं सरसफाई गर्ने, नयाँ कक्षा बन्न लागेको भवन निर्माण कार्य सम्पन्न गर्ने, रजत जयन्तिका अवसरमा प्रकासन गर्न लागिएको रजत स्मारिकालाई चाहिने सामाग्री संकलनलाई तिब्र रुपमा अगाडी बढाउने लगायतका निर्णय गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम बहादुर थापाले बताए । विद्यालयले रजत जयन्तिको अवसरमा विविध खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रमको साथै चन्दादाता, अक्षयकोषकर्ता, जग्गादाता लगायतलाई अभिनन्दन गर्ने कार्यक्रम तय गरेको पत्रकार थम्मन थापाले जानकारी दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy