Khabar Dabali २८ जेष्ठ २०८३ बिहीबार | 11th June, 2026 Thu
Investment bank

एनसेलसँग कर असुल्न निर्देशन

\"Ncell-750\" काठमाडौं । मुख्यसचिव डा. सोमलाल सुवेदीले अर्थसचिव लोकदर्शन रेग्मीलाई एनसेल खरिदबिक्रीका विषयमा कर लगाउन भन्दै पत्राचार गरेका छन् । मुख्यसचिव सुवेदीले गत सोमबार अर्थसचिवलाई पत्र पठाउँदै राष्ट्रहितका विषयमा निर्णय लिन निर्देशन दिएका छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ – एनसेल खरिदबिक्रीका विषयमा विभागीय मन्त्री विष्णु पौडेल तथा सचिव रेग्मीले अहिलेसम्म केही धारणा बाहिर ल्याएका छैनन् । ‘एनसेल खरिदबिक्रीबारे विभिन्न खालका विषय बाहिर आएका छन्’, मुख्यसचिव सुवेदीको पत्रलाई उद्धृत गर्दै प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो, ‘बिक्रीका विषयमा निर्णय गर्दा प्रचलित कानुनको पालना तथा राष्ट्रहितलाई प्रमुखताका साथ प्राथमिकता दिनुपर्नेछ । मुख्यसचिवको पत्रपछि एक्सिएटाले मागेअनुसारको पूर्वादेश जारी गर्न आन्तरिक राजस्व विभागलाई कठिन भएको छ । ‘मुख्यसचिवले एनसेल खरिदबिक्रीका विषयमा राजस्व संकलन गराउने गरी कडा अडान लिएका छन्ु, अर्थ मन्त्रालय स्रोतले भन्यो, ‘यसले गर्दा देशहित हुने गरी निर्णय हुने सम्भावना छ । एनसेल खरिदबिक्रीका क्रममा न्यूनतम पनि ४० अर्ब रुपैयाँ सरकारी खातामा आउनेछ । तर एउटा समूह एनसेलको खरिदबिक्रीमा कर लगाउनु नपर्ने भन्दै लबिङमा उत्रिएको छ । यसले गर्दा राज्यले पाउनुपर्ने ४० अर्ब रुपैयाँ गुम्ने अवस्था उत्पन्न हुन लागेको छ । एक्सिएटाले कर नलगाउन माग गर्दै निवेदन दिएको ४५ दिनमा पनि आन्तरिक राजस्व विभागले पूर्वादेश जारी गरेको छैन । विभागका महानिर्देशक चूडामणि शर्माले संसदीय समितिमा विचाराधीन विषय भएकाले ४५ दिन हुँदा पनि पूर्वादेश जारी नभएको बताए । सामान्यतया यस्तोमा ४५ दिनभित्रमा पूर्वादेश जारी गर्नुपर्ने थियो । एनसेल खरिदबिक्रीमा केही विषय प्रस्ट पार्नुपर्ने भएकाले पूर्वादेश जारी भएनु, शर्माले बिहीबार अन्नपूर्णसँग भने ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending