Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

सभापतिमा उम्मेद्धवारी घोषणा गरेका पौडेल आफ्नै गृह जिल्लामा कमजोर

\"ramchandra\"तनहुँ । सभापतिको उम्मेदबारी घोषणा गरेका कांग्रेस उपसभापति रामचन्द्र पौडेल आफ्नो गृह जिल्लाको तीनै निर्वाचन क्षेत्रमा कमजोर बनेका छन् । शुक्रबार सम्पन्न क्षेत्रीय अधिवेशनमा क्षेत्र नम्वर १ र ३ मा पूर्वसहमहामन्त्री गोविन्दराज जोशी, केन्द्रीय सदस्यहरु गोविन्द भट्टराई र प्रदीप पौडेल प्यानलले सभापति जितेका छन् भने क्षेत्र नम्वर २ मा वरिष्ठ नेता शेरबहादुर देउवा पक्षियले सभापति जितेका छन् । क्षेत्र नम्वर १ मा पौडेलका सभापतिका उम्मेदबार लक्ष्मी आचार्य जोशीका उम्मेदबार उदयराज गौलीसँग पराजित भएका हुन् । आचार्य पौडेल र केन्द्रीय सदस्य एवं सभासद् शंकर भण्डारीका साझा उम्मेदबार थिए । भ्रक्ष्टाचारमा सजाय भोगेका कांग्रेस नेता खुमबहादुर खड्काको राजनीतिक संरक्षणबाट राजनीति गरेका भण्डारी र सदाचारी ठान्ने पौडेलबीच जिल्ला राजनीतिमा सहकार्य हुदै आएको छ । क्षेत्र नम्वर २ को सभापतिमा राजेन्द्रकुमार श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठ जिल्ला सभापति ध्रुव वाग्लेको उम्मेदबार र नेता देउवासँग निकट छन् । क्षेत्र नम्वर ३ मा पनि उपसभापति पौडेल र भण्डारीका उम्मेदबारको हार भएको छ । पौडेलका उम्मेदवार महेश भट्टराई जोशी र केन्द्रीय सदस्य प्रदीप पौडेलका उम्मेदबार किसान गुरुङसँग पराजित भएका छन् । गुरुङ उपसभापति पौडेलका कट्टर विरोधी हुन् । क्षेत्रीय सभापतिका साँथै महाधिवेशन प्रतिनिधिमा पनि पौडेल जिल्लामा कमजोर भएको बताइएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending