Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

बाँबियो माथि सुत्केरी गराउँदै राउटे समुदाय

\"raaute-750\"काठमाडाैं । कुनै समुदायमा अहिलेपनि बाँबियोमाथि बच्चा जन्माउछन भन्दा तपाईलाई बिश्वास गर्न गाह्रो हुनसक्छ तर यो यर्थाथ हो । दैलेखमा राउटे समुदायले अहिले पनि बाँबियो माथि बच्चा जन्माउने गर्दछन् बाँबियो माथि बच्चा जन्माँउदा बच्चा नमर्ने र बलियो हुने बिश्वास उनिहरुमा छ । सरकारले मातृ मृत्यृदर कम गर्ने उद्धेश्यले स्वास्थ्य सस्थामा बच्चा जन्माए सुत्केरी खर्चको समेत ब्यबस्था गरेको छ । अझै पनि केहि ग्रामीण क्षेत्रमा घरमा सुत्केरी हुने क्रम रोकिएको छैन । सरकारले सबै महिलाले स्बास्थ्य संस्थामा मात्रै बच्चा जँमाउने बाताबरण निमार्ण गर्ने प्रयास गरेपनि अझ प्रभाकारी हुन सकेको छैन । राउटे गर्भबती महिला गर्भबति भएपछि नत आईरन चक्कीको प्रयोग गर्छन नत बच्चाको राम्रो स्याहार सुुुसारनै । उनीहरुले अझै पोषणयुक्त खानेकुरा खादा पनि खादैनन् । औषधीको भन्दा परम्परागत जडिबुटीमा बिश्बास गर्ने भएकाले राउटे महिलाको अल्पकालमै मृत्यु हुने गर्दछ । बाल बिबाह र असुरक्षित सुत्केरी हुन थालेपछि राउटेको जनसङ्ख्या दिनानुदिन घट्दै गएको छ । राउटे समुदायका मुखिया महिनबहादुर शाहि स्बास्थ्य संस्थामा हाम्रो बच्चा जन्माउने परम्परा नरहेको बताउदै ‘हामी यस्तै बाँबियो माथि बच्चा जन्माउँछौ । अस्पतालमा त अरु तपाईहरु जस्तोले लैजाने हो । जङ्गलमा बस्ने घासँमै हो, घरमा बस्नेले घरमा बस्नेले घरमै सुत्केरी गराउंने हो’ उनले भने । महिला सुत्केरी हुन नसक्दा दर्जनौ महिलाको ज्यान जाने गरेको छ । पुरुषको अनुहार देखे बच्चा जन्माउन नसक्ने  महिलाले सुत्केरी हुदा पुरुषको अनुहार देख्नु हुन्न भन्ने मान्यतालाई उनिहरु अहिले पनि मान्दै आएको छन् । राउटे समुदायका हरिबहादुर राउटेले भने पुरुषको अनुहार देखे बच्चा जन्माउन नसक्ने हुदा हामी सबै लुक्नुपर्छ। राउटे समुदायको महिला सुत्केरी हुदाँ तेल र बेसारमा भात पकाएर खाने गर्दछन् । सुत्केरी महिलालाई नुहाउन नदिने बताउदै उनले सुत्करी महिला नुहाएर कपालमा तेल लगाएपछि चोखिने बताए । राउटे समुदायमा रहेको यो ब्याप्त भ्रमलाई चिर्न नसक्दा अहिले पनि कयाै राउटे महिलाकाे अकालमा ज्यान गइरहेकाे छ । स्रोत : गोप
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending