Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

मुन्द्रे र राजेश पाएल धमाका मच्चाउने भन्दै मलेसियामा

\"jituकाठमाडौं । नेपालका चर्चित हाँस्य कलाकार जितु नेपाल (मुन्द्रे्रे) र चर्चित गायक राजेश पाएर राई मलेसिया, हङकङ लगायतका बिभिन्न देशमा हुने कार्यक्रमका लागि काठमाडौं बाट उडेका छन् । शनिबार दिउँसो २ बजे त्रिभुवन बिमानस्थल बाट यि कलाकारको टोली मलेसियाका लागि उडेको हो । चाईनिज नयाँ बर्षको अवसरमा मलेसियाको पेनांगमा फ्रेबुअरी ७, ८ र ९ तारिखमा हुन लागिरहेको रकस्टार धमाका नामक कार्यक्रममा धमाका मच्चाउने भन्दै उनीहरु मलेसिया तर्फ लागेका हुन् । मुन्द्रे र राजेश पाएलको साथमा अन्य कलाकारहरु गायिका सिजु अधिकारी, कोरियाग्राफर पेमा लामा, मोडल चन्दा दाहालपनि सँगै छन् । उनीहरु मलेसियाको पेनांगमा तिन दिनको कार्यक्रममा सँगै रहनेछन् । त्यस्तै मलेसियाको कार्यक्रम सकेलगत्तै हाँस्य कलाकार जित’ नेपाल हङकङमा हुने अर्को कार्यक्रमका लागि मलेसियाबाट ९ फ्रेबुअरीमा हङकङ जानेछन् । उनले हङकङमा पनि धमाका मच्चाउने बताएका छन् । साथै जितु नेपाल हङकङ पछि १२ फ्रेबुअरीमा युएईको एक कार्यक्रममा आफ्नो प्रस्तुती देखाएर नेपाल फर्कने कार्यक्रम रहेको बताए । गायक राजेश पाएर राई पनि फ्रेबुअरी ९ सम्म मलेसियामा हुने कार्यक्रम सकेर १४ फ्रेबुअरीका लागि साईप्रस लाग्नेछन् । साथै उनी साईप्रसको कार्यक्रम सकेलगत्तै १९ फ्रेबुअरीमा युकेमा हुने कार्यक्रममा लाग्नेछन् र राजेशको १३ मार्चमा हङकङमा कार्यक्रम रहेको छ । उनले हङकङमा पनि धमका मच्चाउने बताएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: