Ntc summer Offer
Khabar Dabali १७ बैशाख २०८१ सोमबार | 29th April, 2024 Mon
NIMB

फेरी पनि नाम मात्रको घट्यो सार्वजनिक सवारीको भाडा दर

\"Publicकाठमाडौं । इन्धनको मुल्य घटेपनि भाडा सार्वजनिक सवारी साधनको भाडा नघटाइएको भन्दै तिब्र आलोचना भएपछि सरकारले आइतबार भाडा समायोजन गरेको छ।

पेट्रोलियम पदार्थको मुल्य घटेपछि सार्वजनिक यातायात, मालवाहक सवारी साधन ट्रक तथा मिटर जडित ट्याक्सीको भाडादर समायोजन गरिएको यातायात व्यवस्था विभागले जनाएको छ।

काठमाडौंको सार्वजनिक यातायातमा न्युनतम भाडा १३ रुपैँया कायम गरिएको विभागले जनाएको छ । अधिकतम भाडा भने २४ सम्म रहेको छ।

छोटो दुरीको यात्रा गर्नेले भने फेरी पनि सरकारले घटाएको भनिएको भाडा दरको अनुभूति गर्न पाउने छैनन् । नयाँ भाडा दर अनुसार १६ किमि भन्दा माथिको दुरी यात्रा गर्ने यात्रुले मात्र घटेको भाडा तिर्ने छन्।

१६ किमि भन्दा माथिको दुरीमा यात्रा गर्ने यात्रुले १ रुयैयाँ मात्र घटेको महसुस गर्ने छन्। भाडा समायोजन गरे पनि यात्रुले भने त्यसको प्रत्यक्ष अनुभुति गर्न नसक्ने खालको छ।

सबैसँग छलफल गरेर नयाँ भाडा दर कायम गरिएको विभागका निर्देशक मुक्ती केसीले जानकारी दिए ।

सामायोजित भाडा दर अनुसार सार्वजनिक यात्रुवाहक सवारी तर्फ २ दशमलव ३ प्रतिशतले  र सार्वजनिक मालवाहक सवारी साधन ट्रकको भाडादरमा तराईको हकमा ३दशमलव ७६, एवं पहाडतर्फ नारायणघाट–पोखरा, नारायणघाट–काठमाडौंको हकमा ३ दशमलव २८ प्रतिशतले भाडा समायाेजन गिरएकाे छ । साथै मिटर जडित ट्याक्सी र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट चल्ने पर्यटकीय सवारी साधनको हकमा १दशमलव ६५ प्रतिशतले ले घटी हुने विभागले स्पष्ट पारेको छ।

हेर्नुहोस् काठमाडौं उपत्यकाको नयाँ भाडादर

\"Newvada_dar\"

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies