Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

लोकतान्त्रिक आन्दोलनमा कोइरालाको योगदान असाधारण – प्रम ओली

\"kp-oli1\"काठमाडौं । प्रधानमन्त्री तथा नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले स्व पूर्वप्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति सुशील कोइरालाको नेपालको छ दशक लामो लोकतान्त्रिक आन्दोलनमा असाधारण योगदान रहेको बताएका छन् । नेपालको राजनीतिक इतिहास र लोकतान्त्रिक आन्दोलनमा नेतृत्वदायी भूमिकामा रहेर असाधारण योगदान पुर्याएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले उक्त भूमिका सम्मान योग्य र प्रशंसनीय रहेको धारणा व्यक्त गरे । कोइराला निवासमा पुगेर स्व कोइरालाप्रति श्रद्धाञ्जलि अपर्णपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रधानमन्त्री ओलीले राजनीतिक सङ्क्रमणकाललाई टुङ्ग्याएर सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी गर्नेमा कोइरालाको सकारात्मक र दृढ भूमिका भएको स्मरण गरे । ा ा स्व। कोइरालाले संविधान जारी गर्न देखाएको सकारात्मक भूमिका र दृढतालाई सबै नेपालीले सदासर्वदा स्मरण गरिरहने उनले बताए । “संविधान जारी गर्ने कार्यमा जसरी उहाँले दृढता देखाउनुभयो, अब, हामी सबै राजनीतिक दल, बुद्धिजीवी, सबै क्षेत्र र वर्गका मानिसले संविधान कार्यान्वयन गर्न पनि दृढ भएर योगदान पु¥याउनुपर्छ” – प्रधानमन्त्रीले भने । कोइरालाले जहिले पनि एकता, सहमति, सहकार्य र मेलमिलापको राजनीतिलाई जोड दिएाके प्रसङ्ग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले त्यसलाई अनुशरण गर्दै मुलुकमा देखिएका समस्या समाधान गरेर अघि बढ्नुपर्ने आवश्यकतामा जोड दिए । प्रधानमन्त्री ओलीले भने –‘यस दुःखको घडीमा नेपाल सरकार, नेकपा ९एमाले० र आफ्नो व्यक्तिगत तर्फबाट पनि हार्दिक समवेदना प्रकट गर्दछु ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending