Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

भतिजाद्वय अतुल र सुधांशु नै कोइरालाको किरिया बस्ने

[caption id=\"attachment_59163\" align=\"alignleft\" width=\"1800\"]\":j= काठमाडौं । नेपाली काँग्रेसका दिवङ्गत सभापति सुशील कोइरालाको  किरिया कोइराला निवास महाराजगन्जमा बस्ने व्यवस्था मिलाइएको छ।[/caption]
स्वर्गीय कोइरालालाई दागबत्ती दिएका उनका भतिजाद्वय अतुल र सुधांशु कोइराला नै किरियामा बस्नेछन्। यसअघि पशुपतिस्थित आर्यघाटमा नेपाली काँग्रेसका कार्यबाहक सभापति रामचन्द्र पौडेल र वरिष्ठ नेता शेरबहादुर देउवा महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्ण सिटौलालगायतका नेता तथा कार्यकर्ताले भावपूर्ण श्रद्धाञ्जलि अपर्ण गरेका थिए।
दाहसंस्कार चलिरहँदा त्यहाँ उपस्थित कार्यकर्ताले ‘सभापति कोइराला अमर रहुँन्, नेपाली काँग्रेस जिन्दावाद’जस्ता नारा लगाएका थिए। कोइरालाको पार्थिव शरीरलाई चितामा राख्नुअघि त्यहाँस्थित ब्रह्मनालमा हिन्दू विधिअनुसार अन्तिम संस्कार गरिएको थियो।
त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओली, एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाललगायत विशिष्ठ व्यक्ति र नातेदारले माला चढाएर श्रद्धासुमन अपर्ण गरेका थिए।
श्रद्धाञ्जलि अपर्ण गर्न भुटानका गृहमन्त्री ल्योन्पो दावा ग्याल्तसेन र नेपालस्थित भारतीय राजदूत रञ्जीत राय आर्यघाट पुगेका थिए।
उनको दाहसंस्कारलाई नजिकबाट नियाल्न पार्टीका कार्यकर्ता एवम् सर्वसाधारणको ठूलो जमात बाग्मतीमा जमेको पानी भित्रै पसेको थियो।
पशुपतिनाथ मन्दिर तथा आर्यघाट वरिपरि तस्बिरसहित ‘निष्ठाका यात्री सुशील’ लेखिएका फ्लेक्स र नेपाली काँग्रेसको झन्डा राखिएको थियो । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending