Ntc summer Offer
Khabar Dabali १७ आश्विन २०८१ बिहीबार | 3rd October, 2024 Thu
Investment bank

पोखरामा बसन्तपञ्चमिको अबसरमा मेला हुने

\"pokhara\"काठमाडौं । प्रयत्नशिल युवा क्लवको आयोजनामा आउँदो फागुण १ देखि कास्कीको मौजा–१ मोहोरियामा २० औं वार्षिकोत्सव तथा ४० औं बसन्तपञ्चमी मेला हुने भएको छ । तीन दिने मेला सम्पन्न गर्न क्लव अध्यक्ष मणिराज गुरुङ्गको संयोजकत्वमा विभिन्न उपसमितिहरु गठन गरिएको छ । मेलाको मुख्य आकर्षणमा गाविस स्तरिय पुरुष भलिवल प्रतियोगिता रहने अध्यक्ष गुरुङ्गले जानकारी दिए । प्रतियोगितामा विभिन्न १९ टिमको सहभागिता रहेको भलिवल प्रतियोगितामा प्रथम हुनेले नगद २५ हजार सहित शिल्ड मेडल प्रमाणपत्र, द्धितियले नगद १५ हजार सहित मेडल प्रमाणपत्र प्राप्त गर्ने छ । त्यसैगरि विभिन्न विद्याका खेलाडीहरुलाई पनि छुट्टाछुट्टै रुपमा पुरस्कृत गरिने क्लवले जनाएको छ । मेलाका अन्य आकर्षणहरुमा गाविसको प्रावि स्तरिय हाँजिर जवाफ प्रतियोगिता, छेलो फाल्ने प्रतियोगिता साथमा विभिन्न साँस्कृतीक कार्यक्रम हुने क्लवका अर्का पूर्वाध्यक्ष खगेन्द्र गुरुङ्गले बताए । क्लवको संयोजकत्वमा गाउँमा निर्माण हुँदै गरेको भलिवल र बास्केटवल कोर्ट निर्माण कार्य पनि लगत्तै शुरु गरिने जनाईको छ । मुलुकमा देखिएको विभिन्न कठिनाइका कारण निर्माण कार्य पछिल्लो समय रोकिएको थियो । खेल मैदान निर्माणका लागि राष्ट्रिय खेलकुद परिषद्बाट छुट्टाइएको पाँच लाख रकमले तारजाली लगाउने कार्य सम्पन्न भइसकेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy