Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

भूपरिवेष्ठित मुलुकको अधिकार कायम गर्न छलफल गर्नुपर्ने प्रधानमन्त्रीलार्इ सुझाव

काठमाडौँ । नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले प्रधानमन्त्रीले भारत भ्रमण गर्नु अगाडि सबै दलसँग छलफल गरेर दुई देशबीच हुने सम्झौताका विषयमा निर्णय लिनु उपयुक्त हुने बताउनुभएको छ ।

रिपोर्टर्स क्लबले बिहिबार आयोजना गरेको अन्तक्र्रियामा उनले मुलुकको राष्ट्रियता र प्रतिष्ठालाई उँचो हुने गरी भारतसँगको सम्बन्ध आगडि बढाउनु पर्ने बताउँदै अहिलेसम्म भएको सम्झौता कार्यान्वयनमा चनाखो हुनुपर्ने सुझाव दिए ।

सांसद डा राजन भट्टराईले प्रधानमन्त्रीको भ्रमणका बेला राजनीतिक र दीर्घकालीन प्रकृतिका विषयमा छलफल गरी दुई देशबीचको व्यपार सहज बनाउने विषयलाई महत्व दिनुपर्ने बताए । उनले भारतसँगको सम्बन्धमा देखिएको असहजता अन्त्य हुनुपर्छ भन्ने चाहना सबैको रहेको भन्दै नाकाबन्दीको अन्त्यसँगै सम्बन्धमा सहजता आउन थालेको विचार व्यक्त गरे ।

एकीकृत नेकपा माओवादीका प्रवक्ता दीनानाथ शर्माले दुई देशबीच अहिले बिग्रिएको सम्बन्ध सुमधुर बनाउन प्रधानमन्त्रीको भ्रमणले सहयोग पुग्ने विश्वास व्यक्त गर्दै व्यापारलाई सरल बनाउने र भूपरिवेष्ठित मुलुकको अधिकारलाई कायम गर्न छलफल गर्नुपर्ने सुझाव दिए ।

परराष्ट्रविद् डा निश्चलनाथ पाण्डेले प्रधानमन्त्रीको भारत भ्रमणमा विगतमा सम्झौता भएर पूरा नभएका विषयवस्तुलाई छलफल गर्नुपर्ने र भारतसँगको सम्बन्ध सुधारमा देखिएका कमजोरीलाई हटाउन भूमिका निर्वाह गर्नुपर्ने अपेक्षा राखे । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending