Ntc summer Offer
Khabar Dabali २ कार्तिक २०८१ शुक्रबार | 18th October, 2024 Fri
Investment bank

जनयुद्ध सुरु गर्दा म काठमाडौंमै थिएँ

माओवादी जनयुद्ध शुरु गर्ने बेला म यहिँ काठमाडौमा थिएँ । हामी फागुन १ गते जनयुद्धको पहल गर्दै थियौं। प्रमुख फौजी कारबाही राजनीतिक कारबाहीको श्रृंखला मैले बनाएको थिए । \"prachanda-intपन्ध्र दिन भित्र झण्डै ५–७ हजार साना ठूला गरीकन बनाईएका कारबाहि सक्ने ती दिनहरु र अहिले संबिधान बनाएका यी दिनहरु र हामी अब समाजबादतिर जनबादी क्रान्तिका बाँकी कार्यभार पूरा गर्दै समाजवादतिर जाने भनेर फेरि एउटा नयाँ सपनातिर हामी केन्द्रीत भएका छौं । बाबुरामको बुर्जुवा आर्थिक मोडल यो देशलाई आर्थिक बिकास हुँदै समाजबादतिर किनकी आर्थिक बिकासको कुरा गर्दा हाम्रा केही साथीहरु जो भर्खरै पार्टी छोडेर गए, तिनिहरुले आर्थिक बिकासको बुर्जुवा मोडेलको कुरा गरेका छन् । आर्थिक बिकास हुदैमा जनताले सुख पाउने, सबै जनता धनी हुने भन्ने होईन किनकी बिकसित भन्दा बिकसित भनिएका देशहरुमा पनि धनी र गरीबको खाडल हेर्याे भने धेरै ठूलो छ । धनि धेरै धनी गरीबहरु असाध्यै धेरै गरीब र ठूलो सङ्ख्या गरीब छन्, यस खालको आर्थिक बिकासले हामी नेपालीहरुको निम्ति, नेपाली श्रमजिवी जनताको केही अर्थ राख्दैन । आर्थिक समृद्धि भन्नुको हाम्रो तात्पर्य सामाजिक न्यायसहितको आर्थिक समृद्धि हो । धनी धेरेै धनि नहोस गरीब धनी हुँदै जाओस् त्यस्तो समाजिक न्याय सहितको आर्थिक समृद्धिको कुरा हामीले गरेको छौं त्यो दिशाको हामीले सुरुवात गर्न खोजेका छौं । केहि समयभित्रै एकता हजारौ बेपत्ता योद्धाहरुको त्याग तपस्याको जिम्मेवारी छ हजारौ घाईते अपाङहरुको सपनाहरु छन् । जतिबेला म पार्टीको नेतृत्वमा आएँ, त्यतिबेलादेखि नै मेरो मिसन भनेको कम्यूनिष्टहरुलाई एकता गर्ने हो । तर दुर्भाग्य शान्ति प्रक्रिया आएपछि दोस्रो संविधानसभामा आएपछि माओवादी आन्दोलन आफै बिभाजित भएको छ । मैले त्यो हेर्नु परेको छ । म आज २१ औं जनयुद्ध दिवसको उपलक्ष्यमा देशभरीका सम्पूर्ण माओवादी पार्टी कमरेडहरुको तर्फबाट आम नेपाली जनताको तर्फबाट फेरि एकचोटी एकताको मिसन अगाडि बढाउने र केहि समयभित्रै यो मिसनलाई भौतिक शक्तिमा बदलेर फेरि त्यसलाई अगाडि बढाउने प्रतिज्ञा गदै फेरि ती महान सहिदहरु बेपत्ता योद्धाहरुप्रति सम्मानका साथै श्रद्धा भाब ब्यक्त गर्दछु । (२१औं जनयुद्ध दिवसको सन्दर्भमा पेरिशडाँडामा आयोजित कार्यक्रममा ब्यक्त विचार )
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy