Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

नेपाली सेलिब्रेटीकाे प्रणय दिवस

\"Valentainकाठमाडाैं । प्रेम दिवस अर्थात प्रणय दिवसको दिन खासगरी युवायुवतीहरुले एकअर्काबीच व्यक्त गर्न नसकेको प्रेमलाई व्यक्त गर्ने दिनका रुपमा उपयोग गर्दछन् । आजको दिन युवायुवतीहरुले आफ्ना प्रेमीप्रेमिकाहरुलाई रातो गुलाफको फूल उपहारका रुपमा आदान–प्रदान गरेर प्रेम दिवस मनाउँदछन् । हिजोआज  इन्टरनेट तथा डिजिटल प्रविधिको प्रयोग तथा आधुनिकताका कारण प्रेम प्रस्ताव राख्न सहजता बढेको छ । फेसबुक, ट्विटर लगायतका सामाजिक सञ्जालमार्फत डिजिटल उपहारहरु आदन–प्रदान गर्ने गरेका छन । गुलाफको फूलको कारोबार पनि मनग्य हुने गर्दछ । ठूला सपिङ मल, कम्प्लेक्स र उपहारका पसलमा प्रेम दिवसका लागि उपहार किन्नेहरुको भिडभाड लागेको देखिन्छ । त्यस्ता उपहारहरुमा आई लभ यू, प्रेम दिवसको शुभकामना, म तिमीलाई मन पराउँछु जस्ता अनेकौं प्रेम सन्देशहरु लेखिएको हुन्छ । प्रेम दिबसलाई नेपाली सेलिब्रेटिले यसरी मनाउदैं छन् । रेखा थापा :अभिनेत्री माया गर्नलाई भ्यालेनटाईन डे कुर्नु पदैन् । म  घरमा बसेको छु मेरो लागी हरेक दिन स्पेशल छ  ।  केकी अधिकारी :अभिनेत्री   घरमा नै बसेको छु हिजो अस्ती केहिदिन देखि लगातार सुटिङमा ब्यस्त थिए । आज घरमा बस्ने , त्यस्तो कुनै प्लान छैन् । सबिर श्रेष्ठ : अभिनेता  हरेक बर्ष साथीहरु  बिच मनाउने गर्थे  यो बर्ष भाग सानि भाग चलचित्रको प्रोमोसनमा छु । छबिराज बा संग बसेर मनाउदै भन्नु  प¥यो । एक्लेै भनौ ।  राजा राजेन्द्र : हास्य कलाकार समान्य पारिवारीक बसाई मा बित्दैछ भ्यालेनटाईन डे । चिया पिउ भनेको ग्यास छैन तनाब भाछ, स्पेशल छैन । दिपकराज गिरी : अभिनेता तथा हास्य कलाकार बुढि  संग घरमा छु माया गर्नलाई केको भ्यालेनटाईन डे कुर्नुप¥यो  । ३६५ दिन नै माया गरे  भैहाल्योनी कुनै गुलाबको फुल लिएर हिड्ने स्पेशल छैन् । चेतन सापकोटा: संगितकार तथा निर्देशक रेकडिङमा ब्यस्त छु अझै आफुनै निदेशनमा बनेको चलचित्र भाग सानी भाग को प्रचार प्रसारमा ब्यस्ता बढेको छ । आज राष्ट्रियता  झल्कने गितको रेकडिङ गदैछौ। सबैलाई सधैमाया गर्छु श्रोता दर्शक र सबैलाई माया गर्ने कलामा नै ब्यस्त छु ।   छबिराज ओझा : निमार्ता,निर्देशक करिब २० बर्ष देखि मैले चलचित्र क्षेत्रका कलाकार संग नै मनाउदै आएको छु । आज पनि कलाकार साथिहरु  संग भेटघाटमा नै मनाउदै छु । रामचन्द्र काफुले: गायक बिहान उठे श्रीमतीलाई ह्याप्पी भ्यालेनटाईन डे बुढी भने,अ लि फरक भयो भनौं हिजो अलि रमाईलोमा ब्यस्त थिए त्यसैले घरमा ढिला आएको थिए। अनि उनले ठुस्कीदै सेम टु यु भनिन। अहिले रेकडिङमा ब्यस्त छु ।   दिपा श्री निरौला: अभिनेत्री तथा हास्य कलाकार प्रेमलाई बाधा गनुहुदैन प्रेमलाई खुला आकासमा उड्न दिनुपर्छ म त हरेक दिन प्रेम हुनुपर्छ भन्ने मान्छे हु मेरो स्पेशल केहीछैन बेलुका एउटा प्रोग्राममा जन्छु त्यहि नै हो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending