Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

बुर्कावाली पाकिस्तानी पोर्नस्टारलाई ज्यान मार्ने धम्की

\"porn-star1_1455542269-750\" एजेन्सी । पाकिस्तानका नादिया अली अमेरिकाका चर्चित पोर्न स्टार हुन् । एक वर्षको अवधि मै उनी निकै नै चर्चित बनिन् । उनलाई आफ्नो देश पाकिस्तानमा आउन प्रतिवन्ध लगाइएको छ । उनलाई पाकिस्तानीहरुले घृणा गर्छन् । तर उनले भने पाकिस्तानी संस्कृतिलाई आफूले दुनियाँ भर लोकप्रिय बनाउँदै आएको दावी गर्दै आएकी छिन् । उनले ‘द डेली बीस्ट’ पत्रिकामा अन्तवार्ता दिए लगतै उनी झनै चर्चाको शिखरमा पुगेकी छिन् । उनलाई पाकिस्तानी एकमात्र पोर्नस्टारका रुपमा लिइन्छ । उनले बुर्का भित्र लुकेर सेक्शुअल गतिविधी गरेको पाकीस्तानीहरुको आरोप छ । \"NADIA-ALI-LAST-750\" २४ वर्षिया पोर्न स्टार नादियाले भनिन्, ‘बुर्कालाई मुस्लिम महिलाहरुले बोझका रुपमा लिन्छन् तर म यसलाई पोर्न फिल्ममा लगाएर बुर्का तागत पनि भएको सन्देश दिन दिइरहेकी छु ।’ ‘म बुर्का लगाएर धर्मको प्रचार गर्दिन । बुर्का त पाकिस्तानको संस्कृति हो । त्यसकारण मैले यसको अनुसरण गरेकी हुँ ।’ उनले भनिन् । \"porn-star5_1455542861-750-750\" आफूले पोर्न फिल्ममा काम गरेको बारेमा परिवारलाईसमेत थाहा भएको उनले बताइन् । पाकिस्तानका लागि यो निकै ठूलो कुरा भएपनि आफ्नो परिवारका लागि कुनै दुःख लाग्दो विषय नभएको उनले बताएकी छिन् । \"porn-star2_1455543168_145-750\" गत वर्ष लेबनानी–अमेरिकी पोर्न स्टार मिया खलीफालाई ज्यान मार्ने धम्की आएको थियो । त्यसै उनलाई पनि ज्यान मार्ने धम्की कयौं पटक आएको बताएकी छिन् । तर यो धम्कीबाट आफू विचलित नभई सकरात्मक जवाफ दिदै आएको उनले बताइन् ।  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: