Ntc summer Offer
Khabar Dabali २३ भाद्र २०८१ आईतवार | 8th September, 2024 Sun
NIMB

सलमान बने अनुष्का र कोहलीको बीचको भिलेन : यस्तो छ रहस्य !

\"salman एजेन्सी । बलिउडमा जोडीहरु छुटिनु कुनै अनौठो होइन । तर पछिल्लो समय जोडि छुटिनुमा अर्का अभिनेताको नामा जोडिएपनि बलिउड एकाएक तातेको छ । लामो समयदेखि प्रेम सम्बन्धमा रहेका अभिनेत्री अनुष्का शर्मा र क्रिकेटर बिराट कोहलीको जोडि अन्ततः अलग भएको छ । अलग हुनुमा सलमान खानको नाम जोडिएर आएको छ। हिन्दी एक अनलाईन खबरपत्रिकाका अनुसार यी जोडीको ब्रेकअप हुनको पछाडि भिलेनका रुपमा अभिनेता सलमान खानको हात रहेको बताइएको छ । अनुष्का र विराटको जोडी बलिउडमा निकै नै चर्चाको विषय बन्ने गरेको थियो । लुकिछिपी दुईजना भेट्नेदेखि खेल मैदानमै चुम्बन गर्ने जस्ता क्रियाकलापहरुले उनीहरु चर्चामा आएका थिए । यस्तो छ ब्रेकअपको रहस्य : यी जोडी अलग हुनुको पछाडि विभिन्न अड्कल वाजी गरिएको छ । सबै भन्दा बढि शंका सलमान खानलाई गरिएको छ । विराट अनुष्कासँग विवाह गरेर घरजम गरि बस्न चाहान्थे, तर अनुष्का बलिउडमा आफ्नो परिचय अझ फराकिलो बनाउँन चाहन्थिन् । यी नै विषयमा दुबैको ब्रेकअप भएको समाचारमा उल्लेख छ । समाचारका जनाइए अनुसार सलमान खानसँग ‘सुल्तान’मा काम गरिरहेकै अवस्थामा अनुष्का र विराटको सम्बन्ध थप चिसो हुँदै गएको बताइएको छ । सुल्तानमा सलमान खानसँग काम गर्न पाउनु र विराटसँग ब्रेकअप हुनुमा संयोग मात्र नभएको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy