Ntc summer Offer
Khabar Dabali २३ भाद्र २०८१ आईतवार | 8th September, 2024 Sun
NIMB

चलचित्र 'भाग सानी भाग' को अष्टेलियामा प्रिमियर शाे

\"bhagकाठमाडौं । नेपाली चलचित्र भाग सानी भाग ले अष्टेलियामा प्रिमियर शाे गरेको छ । चलचित्रको अष्टेलियाको बिभिन्न सहरमा ६ ओटा सो सम्पन्न भएको निर्माता बिष्णु चापागाईले जानकारी दिए । चलचित्रको प्रिमियर सो हेरीसकेपछि दर्शकले अत्याधीक मन पराएको प्रतिक्रिया दिएका छन् । चलचित्र भाग सानी भाग चैत्र ५ गतेदेखि अल नेपाल प्रर्दशनमा आउदै छ । अष्टेलियामा अन्य सो करीब ९ ओटा सो समेत बुकिङ भैसेको भन्दै निमार्ता चापागाईले चलचित्र सफल हुने बिश्बास ब्यक्त गरेका छन् । चलचित्रमा बिलोल पोखरेल,सहदेब गौतम, बिष्णु चापागाई र चेतन सापकोटाको सम्युक्त निमार्णमा तयार भएको चलचित्रमा केकी अधिकारी, सबिर श्रेष्ठ निर साह, लय संग्रँौला, रमेश बुढाथोकी, शुसिल पोखरेल, रबिन्द्र खड्का लगाएतका कलाकारको मुख्य भुमीकामा छन । पहिलो पटक संगितकारको निमार्णमा तयार भएको चलचित्र भाग सानि भाग नेपाल संगै युरोप र अमेरीकामा समेत प्रर्दशन गरीने निमार्ण युनिटले बताएको छ । संगीतकार चेतनको यो पहिलो निमार्णमा बनेकाे चलचित्रकाे निर्देशन नबल नेपालले गरेका छन् । उनका अनुसार भाग सानी भाग कमेडि बेशमा लभ स्टोरी एवंम सामाजिक चलचित्र हो । चेतनले भने एउटा सानी केटी मान्छेले आफ्नो रंगीन सपना पुरा गर्न के कस्तो काम गर्छ, समाजमा कसरी आफुलाई प्रस्तुत गदै सपना सकार पार्छे भन्ने सन्देश बोकेको समाजिक चलचित्र भएको हुनाले एक पटक सबैले हेनुपर्ने बताए । चेतनले आफै कथा लेखेको बताउदै चलचित्र सफल हुनेमा ढुक्क रहेको बताए । उनले भने अष्टेलियामा भएको प्रिमीपयर बाट झनै सफल हुने देखियो । दर्शकले पटक पटक हेर्दा र प्रतिक्रियाले मलाई झनै उत्साहित बनाएको छ । प्रिमीयर सो हेरी सकेपछी दर्शकले पुर्ण पारीवारिक भएको बताउदै नेपालि सिनेमाको गुणस्तर छैन भन्ने कुरा गलत साबित गरेका बताउदै आफुहरुलाई मन परेका बताएका थिए । हेर्नुहाेस  भिडियाे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy