Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

सलमानले क्याट्रिनालाई भनेका थिए– ‘रणवीरका लागि मलाई छोड्दा पछुताउनेछ्यौ ’

\"katrinasalmanmoney-big\"क्यट्रिना कैफले सलमानलाई छोडेर रणवीर कपुर सँग सम्बन्ध अगाडि बढाउँदा विभिन्न कोणबाट टिकाटिप्पणी भएका थिए । सार्वजानिक कार्यक्रममै आफूहरुलाई प्रेमी प्रमीका घोषित गर्न रुचाउने सलमान –क्याट्रिनाको सम्बन्ध टुट्दा उनका फ्यानहरु पनि बेखुसी थिए । तर , क्याट्रिनाले सलमानलाई छाडेर रणबीरलाई नै रोजिन । यद्यपि , रणवीरसँग क्यट्रिनाको सम्बन्ध लामो रहन सकेन । केही समय सँगै बस्न समेत थालेका उनीहरुको बिहेको चर्चा पनि चर्चामै सीमित रह्यो । भनिन्छ , क्याट्रिनालाई मन पराउने रणवीरकी आमाका कारण उनीहरुको सम्बन्ध भत्कियो । केही समय अघि यो जोडी अलग हुन पुग्यो । अहिले एउटा नयाँ खुलासा भएको छ । भारतको एक फिल्म अनलाइनले खबर सार्वजानिक गरेको छ –नशाको तलमा एक दिन सलमाले क्यट्रिनालाई एउटा गंभिर चेतावनी दिएका थिए । ‘मलाई छाडेर रणवीरलाई आफ्नो बनाउँदा एक दिन अवश्य पछुताउनेछ्यौ ,’ सलमाले क्यट्रिनालाई भनेका थिए । सन २००९ मा नशामा लठ्ठिएको हालतमा सलमानले क्यट्रिनालाई रणवीरसँग सम्बन्ध अगाडि नबढाउन भनेको समाचार लेखिएको छ । आफुलाई छोडेर रणवीरसँगको साथ रोज्नु गल्ती हुने सुझव सलमानले दिएका थिए । समाचारमा लेखिएको छ – नशाको तलमा रहेका सलमान बन्द्रस्थित क्यट्रिनाको घरमै पुगेर चेतावनी दिएका थिए , रणवीरले एक दिन दिल तोडेर जानेछन् । तर क्यट्रिनाले सलमानको कुरा सुनेको नसुन्यै गरिन । क्याट्रिनाको घरबाट बाहिरिने क्रममा उनले एक दिन पछुताउने चेतावनी दिएके समाचार उल्लेख छ । सलमानको चेतावनी अन्तत प्रमाणित नै भयो । क्यट्रिना कैफले सलमानलाई छोडेर रणवीर कपुर सँग सम्बन्ध अगाडि बढाउँदा विभिन्न कोणबाट टिकाटिप्पणी भएका थिए । सार्वजानिक कार्यक्रममै आफूहरुलाई प्रेमी प्रमीका घोषित गर्न रुचाउने सलमान –क्याट्रिनाको सम्बन्ध टुट्दा उनका फ्यानहरु पनि बेखुसी थिए । तर , क्याट्रिनाले सलमानलाई छाडेर रणबीरलाई नै रोजिन । यद्यपि , रणवीरसँग क्यट्रिनाको सम्बन्ध लामो रहन सकेन । केही समय सँगै बस्न समेत थालेका उनीहरुको बिहेको चर्चा पनि चर्चामै सीमित रह्यो । भनिन्छ , क्याट्रिनालाई मन पराउने रणवीरकी आमाका कारण उनीहरुको सम्बन्ध भत्कियो । केही समय अघि यो जोडी अलग हुन पुग्यो । अहिले एउटा नयाँ खुलासा भएको छ । भारतको एक फिल्म अनलाइनले खबर सार्वजानिक गरेको छ –नशाको तलमा एक दिन सलमाले क्यट्रिनालाई एउटा गंभिर चेतावनी दिएका थिए । ‘मलाई छाडेर रणवीरलाई आफ्नो बनाउँदा एक दिन अवश्य पछुताउनेछ्यौ ,’ सलमाले क्यट्रिनालाई भनेका थिए । सन २००९ मा नशामा लठ्ठिएको हालतमा सलमानले क्यट्रिनालाई रणवीरसँग सम्बन्ध अगाडि नबढाउन भनेको समाचार लेखिएको छ । आफुलाई छोडेर रणवीरसँगको साथ रोज्नु गल्ती हुने सुझव सलमानले दिएका थिए । समाचारमा लेखिएको छ – नशाको तलमा रहेका सलमान बन्द्रस्थित क्यट्रिनाको घरमै पुगेर चेतावनी दिएका थिए , रणवीरले एक दिन दिल तोडेर जानेछन् । तर क्यट्रिनाले सलमानको कुरा सुनेको नसुन्यै गरिन । क्याट्रिनाको घरबाट बाहिरिने क्रममा उनले एक दिन पछुताउने चेतावनी दिएके समाचार उल्लेख छ । सलमानको चेतावनी अन्तत प्रमाणित नै भयो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: