Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

लोक गायन क्षेत्रमै रमाउँछु : नव गायिका सन्ध्या परियार

\"sandhyaकाठमाडाैं । पन्चे वाजाको मौलिक लोक धुनमा आधारित यस गीतमा सुमुधुर आवाज दिएकी नवगायिका सन्ध्या परियारले लोक गायनमै रमाउने बिश्वास लिएकी छन् । २०७२ साल असोजमा हिम सम्झौता डिजीटल प्रा.ली. को प्रस्तुतीमा रमेश परियारको लय शव्दमा नव गायक सुनिल परियार र सन्ध्या परियारले उक्त पन्चे वाजा गीत वजारमा ल्याएका छन । गीतलाई युट्युव मार्फत ४० हजार ४ सय ६६ भन्दा वढिले हेरिसकेका छन र सकारात्मक प्रतिकृया समेत दिएका छन । तर सो गितकी गायिका सन्ध्याको भने निकै चर्चा हुन थालेको छ । कास्की जिल्ला सिद्ध गाविस वडा नं ८ मा जन्मेकी सन्ध्या परियारले अाज संचारकर्मी सँग लमजुङमा कुरा गदैं आफुले हराउँदै गएको लोक संस्कृतिको जगेर्नाको लागि नै सवैभन्दा पहिले लोक पन्चे वाजाको गीत गाएको बताईन । हाँसेपनि न दुःखी हैन म , रुन मात्र सकेकी छैन म  ।। धुन सुन्दा पन्चे वाजाको ,मलाई झल्को आयो त्यो दिनको, हैन आजको ।। ‘‘झ्याउरे भाका गीत छिट्टै रकेर्ड गराउँदै छु,” उनले भनिन्, ‘‘यही क्षेत्रलाई अँगाली अघि वढ्नेछु । म अवसर पाए सवै किसिमको गीत गाउन सक्छु ।” पहिलो चोटी वजारमा ल्याइएको आफ्नो गीतले थुप्रै श्रोता तथा दर्शकहरुको मन जित्न सफल भएको उनले वताईन । ‘‘छोरीले खुलेर, नाचेको र गाएको हाम्रो समाजमा राम्रो नजरले नहेर्ने प्रवृत्ति छ”उनले भनिन्, ‘‘तर मलाई परिवार समाज सवैले साथ सहयोग गर्छन । सवै यसै क्षेत्रमा तिम्रो भविष्य छ भन्छन त्यसैले म खुसी छु । हेर्नुहाेस् भिडियाे ।  https://www.youtube.com/watch?v=3cONODfDBNs
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: